शनिबार जन्मिएका मानिसको स्वभाब

  • भदौ ६, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

आज शनिबार । हाम्रो ज्योतीस शास्त्रले मात्र हैन विश्वभर चलनचल्तिमा रहेका ज्योतिष(एस्ट्रोलोजी)ले शनिबार जन्मने मानिसको स्वभाब,ब्यबाहार तथा भविष्यको बारेमा बताएका हुन्छन् । आज हामी तिनै ज्योतिष शास्त्रहरुले भने अनुसारका शनिबार जन्मने मानिस कस्ता हुन्छन् भनेर केही जानकारी राख्दैछौ ।

१.शनिबार जन्मेका मानिस हरेक कुरामा गम्भिर ढङगले सोच्ने र आफ्नो दायित्व सम्झने स्वभाबका हुन्छन् ।स्मरणशक्ति राम्रो र हरेक कुरामा सुझबुझ राख्ने उनीहरुको बानी हुन्छ ।

२. यो बार जन्मिएका ब्यक्तिहरु ब्राण्डेड सामानहरु खरिद गर्ने सोख राख्ने गर्दछन् ।उनीहरु ठुलो प्रोफाइल भएका मानिसहरु सँग संगत गर्ने र ब्यबाहार गर्ने इच्छा राख्दछन् ।

३. शनिबार जन्मिएका मानिसहरु आफुले जुन काममा हात लगाउछन त्यसलाई टुंगो नलगाए सम्म ढुक्क हुदैनन÷मान्दैनन ।

४. खर्चको मामालामा शनिबार जन्मिएका मानिसहरु उदार मनका हुन्छन । उनीहरु खर्च गर्नलाई नडराउने स्वभाबका हुन्छन् ।

५. शनिबार जन्मिएका व्यक्तिहरु गित संगितमा बढी रुचि राख्ने हुन्छन ।।

६ . आफ्नो दैनिक काममा निपूर्ण हुने गरेरै होला शनिबार जन्मिएका मानिसहरु अलि जिद्धी स्वभावका हुन्छन । आफूले भनेको जस्तै हुनुपर्छ भन्ने बिचार राख्दछन ।

७. यिनीहरको वैवाहिक जीवन सुखमय हुन्छ किनभने यिनीहरु आफ्नो पार्टनरलाई निकै केयर गर्छन।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved