इटहरीमा थप एक प्रहरी सहित ५ जनामा कोरोना संक्रमण पुष्टि

  • भदौ ५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

इटहरी । सुनसरीकाे इटहरी उपाहानगरपालीकामा शुक्रबार थप पाँच जनामा काेराेना संक्रमण पुस्टी भएकाे छ । गत भदाै १ गते स्वाब संकलन गरी पठाइएकाेमा ५ गते प्राप्त रिपाेर्ट अनुसार पाँच जनामा काेराेना संक्रमण पुस्टी भएकाे हाे । इलाका प्रहरी कार्यालय इटहरीका एक प्रहरी सहित ५ जनामा काेराेना पुस्टी भएकाे हाे ।
 
त्यसैगरी इटहरी वार्ड नं २० , ४ , ५ र ८ मा एक एक जना गरी ४ जनामा काेराेना संक्रमण पुस्टी भएकाे इटहरी अस्पतालका इमरजेन्सी शाखा प्रमुख राम कुमार धमलाले बताए । संक्रमित मध्ये इटहरी ४ कि एक महिला हुन भने बाकि सबै पुरूष रहेकाे बताइएकाे छ ।
 
शुक्रबार ५ जनामा काेराेना पुस्टी भएसंगै इटहरीमा संक्रमितकाे संख्या ६४ पुगेकाे छ भने १६ जना उपचारपछि घर फर्किएका छन । जिल्ला जनस्वास्थ्य कार्यलयको तथ्यांक अनुसार इटहरीमा ६५ कोरोना संक्रमीत देखिए पनि एक जना इटहरीको एक बैंकका कर्मचारी बिराटनगर घर भएका हुन ।
 
 
 
 

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved