बिपिका नर्समा कोरोना संक्रमण फैलिदै, थप १ नर्स सहित ५ जनामा कोरोना संक्रमण पुष्टि

  • भदौ ५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । स्वास्थ्यकर्मीमै कोरोना संक्रमण फैलिन थाले पछि संक्रमितहरु को कन्ट्याक्ट ट्रसिङ्को क्रममा गरिएको स्वाब परिक्षणमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एक स्टाफ नर्ससहित ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि भएकी नर्स प्रतिष्ठानको गाइनो इर्मजेन्सीमा कार्यरत थिइन । धरान १५ पुष्पाञ्जली मार्गका कि उनलाइ गाइनोमा अन्य नर्सहरुमा कोरोना पाजेटिभ देखिएपछि कन्ट्याकङ ट्रेसिङमार्फत उनको पनि स्वाब परीक्षण गरिएको थियो ।

केही दिन अघि कोरोना संक्रमितको सम्पर्कमा रहेका दुई जना कुरुवामा पनि कोरोना पुष्टि भएको छ । उनिहरु एन्फा क्वारेन्टाइन मा राखिएको थियो । यस्तै, कोभिड अस्पतालमा राखिएका मोरङ विराटनगरका व्यक्तिमा पनि कोरोना संक्रमण पुष्टि भएको छ भने सजरीको स्टेण्ट निकाल्न आएका सिरहाका एक व्यक्तिका पनि पिसिआर पोजेटिभ देखिएको छ ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार धरान १५ की नर्स होम आइसोलेसनमा रहेको र उनको इच्छा अनुसार नै वीपी प्रतिष्ठान लगिनेछ ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved