विराटनगरका ६ जना पत्रकारको कोरोना रिर्पोट नेगेटिभ

  • भदौ ४, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । कोरोना संक्रमण पुष्टि भएका विराटनगरका पत्रकारको परीक्षणमा कोरोना नेगेटिभ रिर्पोट आएको छ ।
पछिल्लो पटक ६ जना पत्रकारको स्वाब परीक्षण गरिएको थियो । तीमध्ये उद्घोष दैनिकका पाँच जना पत्रकार छन् । संक्रमण मुक्त हुनेमा सम्पादक मोहन भण्डारीसहित कमल रिमाल, बाबुराम भण्डारी, संजीव खनाल, जितेन्द्र नारायण ठाकुर छन् । यसैगरी पत्रकार दिनेश साह कोरोना मुक्त भएका छन् ।

तीन जना पत्रकार होम आईसोलेसनमा थिए भने तीन जना विराटनगर १९ को बैजनाथपुरस्थित आइसोलेसन सेन्टरमा बसेका थिए ।

पत्रकारहरुलाई विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले बिदाई गर्ने तय भएको छ ।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved