इटहरीमा थप एक प्रहरी सहित ४ जनामा कोरोना पुष्टि

  • भदौ ३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

इटहरी । इलाका प्रहरी कार्यालय इटहरीमा कार्यरत एक प्रहरी सहित इटहरी उपमहानगरमा ४ जनामा कोरोना संक्रमण पुस्टी भएको छ ।
गत साउन ३१ गते पिसिआ रद्वारा स्वाव संकलन गरी ल्याब पठाइएका मध्ये ७ जनाको रिपोर्ट आउन बाकि रहेकोमा ३ गते प्राप्त रिपोर्ट अनुसार ४ जनामा कोरोना संक्रमण पुस्टि भएको इटहरी अस्पतालका इमर्जेन्सी शाखाका इञ्चार्ज राम कुमार धमलाले बताए ।

इटहरी उपमहानगरपालिका वडा ४ का एकजना २५ वर्षिय पुरूष , इलाका प्रहरी कार्यालय इटहरीका एक प्रहरी र प्रहरी कार्यालय परिषर भित्र रहेको २ जना थुनुवा सहित इटहरीमा ४ जनालाइ कोरोना संक्रमण पुस्टी भएको उनले बताए ।

४ जना संक्रमितहरू थपिएसंगै इटहरीमा कोरोनाबाट संक्रमित हुनेहरूको संख्या ५९ पुगेको छ । जसमध्ये १६ जना उपचारपछि घर फर्किसकेका छन भने अन्यलाइ होम आइसोलेसनमा राखेर उपचार गराइदै आएको छ ।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved