धरान स्थित कोभिड अस्पतालमा उपचार गराइ रहेकी मोरङकी एक वृद्धाको मृत्यु

  • भदौ ३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरान स्थित बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान उपचार गराइ रहेकी मोरङ कोरोना संक्रमीत वृद्धाको मृत्यु भएको छ । मोरङ बुढीगङगा २ की एक ६७ बर्षीया वृद्धाको सोमबार राती मृत्यु भएको हो । उनी बिराट मेडिकल कलेजबाट रेफर भएर आएकी थिइन ।

सोमबार साँझ ४ः४५ वजे प्रतिष्ठानको कोभिड असपतालमा उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका प्रवक्ता डा।निदेश सापकोटाका अनुसार अत्यधिक ज्वारो, खोकी, श्वास फेर्नमा समस्या भएको कारण उनलाई विराट मेडिकल कलेजले प्रतिष्ठान रिफर गरेको थियो ।

मृतक वृद्धालाई दिर्घकालिन रोग मुटुको उपचार भईरहेको डा।सापकोटाले बताए । मृतकको शवको व्यवस्थापन गर्ने कार्य भइरहेको पनि उनले बताए ।
यो संगै प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु हुनेको संख्या ८ पुगेको छ

 

 

 

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved