विराटनगरमा स्वाब संकलन पुनः सूचारु

  • भदौ २, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । विराटनगरमा रोकिएको स्वाब संकलन मंगलबारबाट शुरु भएको छ ।
तीन दिनअघि खटिएका स्वास्थ्यकर्मीलाई नै कोरोना संक्रमण देखिएपछि स्वाब संकलन रोकिएको थियो ।
महानगरपालिकाको जनस्वास्थ्य महाशाखाका अनुसार नयाँ मेडिकल टिमले पुनः स्वाब संकलन सुरु गरेको छ ।
महानगरले आफ्ना तीनवटा आईसोलेसन सेन्टरमा संक्रमितलाई राखिरहेको छ । बैजनाथपुर, मारवडी सेवा सदन र कालिमन्दिरको कालि सेवा सदनमा आईसोलेसन बनाइएको छ । महानगरबाट दैनिक २ सयसम्म वाब संकलन हुन्छ ।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved