विराटनगरमा खोप सम्बन्धीका सबै सेवा बन्द

  • साउन ३२, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । विराटनगर महानगरपालिकामा कोभिड १९ को संक्रमण बढ्दै गएपछि नियमिति खोप सम्बन्धी सबै सेवा भदौ १५ सम्मको लागि स्थगन गरिएको छ ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखेरलले संक्रमण जोखिमका कारण खोपका कार्यक्रम तत्कालका लागि बन्द गर्नुपर्ने अवस्था आएको बताए । भने,“खोप लगाउने स्थानमा मानिसको बढी भिंडाभांड हुन गई कोरोना जोखिम बढेकोले दुई सातासम्मको लागि खोप सम्बन्धी सेवा स्थगन गरेका हौं ।”

विराटनगरमा नवजात शिशु तथा ५ वर्षमुनिका बालबालिकाको लागि दिइने खोप सम्बन्धी कार्यक्रम प्रभावित बन्न पुगेको छ । महानगरमा दैनिक ४० को हाराहारीमा कोरोना संक्रमित बढ्न थालेका छन् । संक्रमणबाट मृत्यु हुने क्रमसमेत बढेपछि विराटनगरमा भदौ ५ गतेसम्म लकडाउन थप गरिएको छ ।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved