कोरोनाबाट विराटनगरमा मात्रै ६ जनाको मृत्यु, लक्षणसहितका संक्रमित थपिदै

  • साउन ३०, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । कोरोनाका प्रदेश राजधानी विराटनगरमा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । प्रदेश १ मा सबैभन्दा धेरै मोरङमा संक्रमितको मृत्यु भएको ।

शुक्रबार कोशी अस्पतालमा विराटनगरका एक युवाको ज्यान गएको छ । ज्वरो आउने र श्वास प्रश्वासमा समस्या भएपछि आईसोलेसनमा भर्ना गरिएका युवाको मृत्यु भएको कोशी अस्पतालले जनाएको छ । यसअघि विराटनगर–९ का गुद्रीक्षेत्र दुई जना, वढा नम्बर ३, ५ र १० नम्बरका एक–एक जना छन् । मोरङको सुनवर्षी र रंगेलीमा पनि एक एक जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

बिहीबार नै सिरहाका ४० वर्षीय पुरुषको पनि कोशी अस्पतालमा मृत्यु भएको आईसोलेसनका इन्चार्ज डा. लक्ष्मीनारायण यादवले जानकारी दिएका छन् ।

विहीबार मृत्यु भएका विरानगरका गुप्ता थरका युवकमा पहिलो रिर्पोट नेगेटिभ र पछिल्लो पिसिआर रिपोर्ट पोजेटिभ आएको यादवले जनाए । प्रदेश राजधानी कोरोना संक्रमणको दृष्टिले हटस्पट बनेपछि महानगरले भदौ ५ गतेसम्मको लागि लकडाउन थप गरेको छ ।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved