शुक्रबार कोरोना देखिएका व्यक्ति प्राइम बैंकका सहायक मेनेजर रहेको खुल्यो

  • साउन ३०, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । शुक्रबार कोरोना पोजिटिभ देखिएका ब्यक्ती धरान स्थित प्राइम बैंकका कर्मचारी रहेको खुलेको छ । इटहरी ८ घर भएका उनले केही दिन अघि धरान उपमहानगरपालिकाले गरेको मास परिक्षणमा स्वाब संकलन गरेको थियो । बिहान उनको मोवाइल स्वीच अफ भएकोले पहिचान हुन सकेको थिएन ।

को हुन् ? भन्ने खुलेको थिएन । ३० बर्षीय उनि स्वास्थ्य टोलीको सम्पर्कमा आइसकेका छन् । उनी धरानस्थित प्राइम बैंकको शाखाको सहायक मेनेजर भएको खुलेको छ । उनी बैंकमा इटहरीबाट नै आउजाउ गर्ने गरेको भन्ने जानकारी दिएको धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनका अनुसार इटहरीको स्वास्थ्यको टिमले फलो गरिरहेकोछ, उतैबाट आइसोलेसनमा लगिने उनले बताए ।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved