दुहवीमा थप ७ जनामा कोरोना संक्रमण

  • साउन २७, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

दुहबी / सावन २७। सुनसरीको दुहवीमा फेरी ७ जनामा कोरोना (कोभिड–१९) संक्रमित पुष्टि भएको छ । दुहवी नगरपालिकाका वडा नं. ६ का ४ जना , वार्ड नं. ९ का १ जना, वार्ड नं. १० का १ जना, वार्ड नं. १२ का १ जना गरी ७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

हाल उनिहरुको स्वस्थ्य अवस्था समान्य रहेको र चाडै नै आसोलेसनमा लैजाने तयारी भईरहेको दुहवी नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख विन्देशर प्रसाद महतोले बताए । दुहवी नगरपालिकाले स्वाब संकलन गरी स्वाब परिक्षणको लागि धरान स्थित विपी कोईरालामा पठाएका १०२ जनाको परिक्षण गर्दा हिजो ४४ जना तथा आज बिहान २८ जनाको रिपोर्ट नेगेटीभ आएको र अहिले ७ जनाको रिपोर्ट पोजेटीभ आएको छ । थप २३ जनाको रिपोर्ट आज बेलुका अथवा भोली सम्म आउने स्वास्थ्य शाखाका प्रमुख महतोले बताए । यो संगै दुहवीमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या १५ पुगेको छ ।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved