चिकित्सककै लापरबाही ले बिपिमा कोरोना फैलियो, ओपिडी सेवा बुधबार देखि बन्द

  • साउन २७, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

 धरान । चिकित्सककै लापरबाहीका कारण धरान स्थित बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान भित्रै कोरोना संक्रमण फैलिन थाले पछि प्रतिष्ठानले ओपिडी सेवा बन्द गर्ने सुचना जारी गरेको छ । केही दिन अघि प्रतिष्ठानका दुई जना चिकित्सकमा कोरोना संक्रमण देखिएका मध्ये इएनटिका चिकित्सकको परिवारका ३ जनामा कोरोना संक्रमण पुष्टि भए पछि ओपिडी सेवा बन्द गरेको हो ।

बुधबार देखि लागू हुने गरि अर्को सुचना जारी नभए सम्मका लागि ओपोडी सेवा बन्द रहने जनाएको छ । प्रतिष्ठानका सहायक अस्पताल निर्देशक डा. विकास साह द्वारा हस्ताक्षरीत सुचनामा कोरोना संक्रमण फैलन नदिन र रोकथाम तथा नियन्त्रणका लागी ओपिडी सेवा बन्द गरीने उल्लेख छ । संक्रमणको जोखिम क्षेत्र मानिए पनि प्रतिष्ठानका चिकित्सक हरु जथाभावी बाहिर डुल्ने र सुरक्षामा सतर्कता नअपनाउदा प्रतिष्ठान भित्र कोरोनाको संक्रमण फैलिएको चिकित्सकहरु नै बताउछन् ।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved