कोरोना संक्रमण देखिएका बिपिका इएनटीका चिकित्सकका परिवारका ३ जनालाई पनि कोरोना पुष्टि

  • साउन २७, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । केही दिन अघि कोरोना संक्रमण देखिएका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका इएनटि का चिकित्सका परिवारका ३ जनामा समेत कोरोना संक्रमण पुष्टि भएको छ । इएनटीमा कार्यरत डाक्टरलाई केही दिन अघि कोरोना संक्रमण पुष्टि भए पछि उनको भएको थियो । कन्ट्रयाक ट्रेसिङ्को क्रममा परिवारका अरु ३ जनामा स्वाब संकलन गरिएको थियो । हिजो राती आएको रेपोर्ट अनुसार ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसबारेमा प्रतिष्ठानले भने आधिकारिक रुपमा जानकारी दिएको छैन ।

प्रतिष्ठानका डाक्टरहरु धरान बाहिर आउजाउ गर्नाले कोरोना संक्रमण प्रतिष्ठानमा फैलिएको प्रतिष्ठानका चिकित्सकहरु बताउँछन् । प्रतिष्ठानमा कोरोना संक्रमित डाक्टरहरु क्वाटर आइसोलेसनमै रहेका छन् भने इन्टर डाक्टर १ जना, एमएसीको विद्यार्थी १ जना र एमविविएसका एक जना विद्यार्थीलाई भने आइसोलेसनमा भर्ना गरिएको छ ।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved