जिल्ला प्रशासनको पत्रले ब्यबसायी अन्यौलमा

  • साउन २५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

इटहरी । समुदायमा कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि उच्च सतर्कता अपनाउदै इटहरी उपमहानगरले जारी गरेको पाँच दिने लकडाउनको अवधी आज (आइतबार)राती १२ बजेबाट सकिन्दैछ । जिल्ला प्रशासनको कार्यालय सुनसरीले बजार तथा ब्यवसायिक क्षेत्रलाइ समबोधन नगरी सवारी साधनलाइ मात्र निषेधित भनेर उल्लेख गरेपछि सुनसरीका व्यवसायीहरू थप अन्यौलमा परेका छन ।

औद्योगिक क्षेत्रको हकमा भने उद्योगहरू सञ्चालन गर्न पाउने र अति आवस्यकिय सवारीसाधनहरू बाहेक अन्यलाइ जिल्लामा रोक लगाइएको बिज्ञप्तीमा उल्लेख गरेपनि ब्यापार व्यवसाय सञ्चालन गर्न पाउने या नपाउने भन्ने बिषयमा केहि नखुलाएपछि व्यवसायीहरू थप अन्यौलमा परेका हुन । सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोख्रेलले पहिलेकै निर्णयलाइ थप कार्यानवयन गरिएको बताए । बिज्ञप्तीमा बजारलाइ सम्बोधन गर्न छुटेको स्विकारदै उनले जिल्लाभर रहेका औषधि पसलहरू बाहेक सबै प्रकारका व्यवसायहरू बन्द गर्न अनुरोध पनि गरेका छन् ।press bigyapti

 

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved