विराटनगरमा संक्रमितको संख्या ३ सय हाराहारी

  • साउन २५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । विरानगरमा कोरोना संक्रमितको संख्या तीन सय हाराहारी पुगेको छ । परीक्षण गरिएका थप नमूनारको रिपोट प्राप्त भएपछि संक्रमितको आँकडा बढ्दै गएको हो । विराटनगरमा थप २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

विराटनगर–९ का ११ जनासहित थप २२ जनामा कोरोना देखिएको विराटनगर महानगरपालिकाको जनस्वास्थ्य महाशाखाले जनाएको छ ।

विराटनगरमा पछिल्लो पटक थपिएका संक्रमितसंगै अबको संखया २ सय ७८ पुगेको छ । आइतबार थप रिर्पोट आउने बताइएको छ ।
महानगरको जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले परीक्षण बढेसंगै संक्रमित संख्या पनि थपिन थालेको जानकारी दिएका छन् । विराटनगरमा कोरोनाबाट ३ जनाको मृत्यु भएको छ । ४३ जना रोग ठिक भई डिस्चार्ज भएका छन् ।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved