धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकलाइ पनि कोरोना संक्रमण देखिएको छ । प्रतिष्ठानको दुई जना चिकित्सकमा कोरोना संक्रमण देखिएको हो ।
इएनटी र बायोकेमेष्ट्री विभागका डाक्टरको पिसिआर रिपोर्ट पोजेटिभ आएको प्रतिष्ठानका प्रबक्ता डा. निदेश सापकोटाले बताए । हो । दुवैको अवस्था सामान्य रहेको छ । उनी हरुको कन्ट्याक्ट् ट्रेसिङ गर्ने तयारी भैरहेको उनले बताए ।