कोशी अस्पतालमा मृत्यु भएका पुरुषमा कोरोना भेटियो

  • साउन २३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा आज मृत्यु भएका पुरुषमा कोरोना पुष्टि भएको छ ।
कोशी अस्पतालका अनुसार कोरोनासंग मिल्दो लक्ष्यण देखिएपछि उपचार गर्न भनेर ल्याउनसाथ उनको अस्पतालमा मृत्यु भएको थियो । मृतक विराटनगर–९ गुद्रीका ५८ वर्षीय पुरुष हुन । उनका ज्वरो, खोकी र श्वासप्रश्वास सम्बन्धी समस्या भएको अस्पतालले जनाएको छ ।

अस्पतालको आइसोलेसन वार्डका प्रमुख डा. लक्ष्मीनारायण यादवका अनुसार स्वाब परीक्षण गर्न प्रदेश जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । अपरान्ह पोजेटिभ रिर्पोट आएको हो । कोरोनाबाट संक्रमणबाट विराटनगरमा मृत्यु हुनेको संख्या तीन पुगेको छ । मोरङ जिल्लामा मृतकको संख्या पाँच पुगेको छ ।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved