बराहक्षेत्र नगरपालिकाका ६४ कर्मचारीको रिपोर्ट नेगेटिभ     

  • साउन २३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

चतरा । समुदायमा कोरोना संक्रमण फैलिदै गए पछि वराहक्षेत्र नगरपालिकाका कर्मचारीहरुको स्वाब परिक्षण गरिएको छ । पहिलो चरणको स्वाब परिक्षणमा ६४ जनाको रिपोर्ट नेगेटिभ आएको छ । बराहक्षेत्र मा गरिएको समुदाय स्तरिय कोरोना परिक्षण गर्दा ६४ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

बराहक्षेत्र नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी उमेश मेहेताका अनुसार ९७ जनाको पि सि आर गरिएकोमा ६४ जनाको रिपोर्ट नेगेटिभ आएको छ । अन्यको रिपोर्ट आउन बाकी रहेको उनले बताए । समुदाय स्तरमा गरिएको स्वाब परिक्षण नगरपालिकाकै नगर अस्पतालमा गरिएको थियो ।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved