कोशी अस्पतालमा कोरोना शंकास्पद बिरामीको मृत्यु

  • साउन २३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । कोभिड १९ सँग मिल्दो लक्ष्यण भएका अर्का एक जना बिरामीको कोशी अस्पतालमा मृत्यु भएको छ ।
अस्पतालका अनुसार विराटनगर–९ बाट ज्वरो र श्वास प्रश्वास सम्बन्धी समस्या भई ल्याइएका व्यक्तिको आज बिहान मृत्यु भएको हो ।

परिवारले अस्पताललाई दिएको जानकारी अनुसार ५८ वर्षीय पुरुषमा एक सातादेखि हलुका ज्वरोको लक्ष्यण थियो । तर, बिहान एक्कासि श्वास फेर्न कठिन भएपछि कोशी अस्पताल लगिएको थियो ।

कोशी अस्पताल आईसोलेशनका इञ्चार्ज डा.लक्ष्मीनारायण यादवले भने,“अस्पतला ल्याई पुग्दा उहाँको मृत्यु भईसकेको थियो । तर, कोरोनासं मिले लक्ष्यणहरु देखिएकोले हामील्े स्वाब संकलन गरेर परीक्षणमा पठाएका छौं ।” कोशीको आईसोलेसनमा दुई दिनअघि पनि दुई पुरुषको मृत्यु भएको थियो । उनीहरुमा पछि कोरोना पुष्टि भएको थियो ।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved