सप्तकोसीमा पानीको बहाब बढदै, तटिय क्षेत्रमा सजगता अपनाउन आग्रह

  • साउन १३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

 धरान /  पहाडी जिल्लाहरुमा सोमबार साझ देखि निरन्तर परेको बर्षाको कारण सप्तकोशी को बहाब पनि बढदै गएको छ ।

निरन्तरको बर्षाले तमोर नदी मुलघाट, धनकुटामा जलसतहले सतर्कता पार गरेको कारण सप्तकोशी को बहाब पनि बढदै गएको छ । कोशी ब्यारेजका अनुसार आज बिहान साढे ९ बजे को मापन अनुसार सप्तकोशिको बहाब १ लाख ८७ हजार ६ सय ३२ मापन गरिएको छ ।

सप्तकोशी मा बहाब बढदै गएकाले सुनसरी र सप्तरी जिल्लाका तटीय क्षेत्रमा दिउँसो सम्मै उच्च सतर्कता अपनाउन कोशी ब्यारेजले स्थानियलाइ आग्रह गरेको छ । मंगलबार देखि आउदो ३ दिन सम्म कन्काई, कोशी लगाएत प्रदेश १ का नदीमा बहाव खतरा आसपास पुग्न सक्ने पूर्वानुमान रहेकाले तटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved