सप्तरीका उच्च अदालतका न्यायधिस सहित ७ जनामा कोरोना संक्रमण

  • साउन ११, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

सप्तरी । सप्तरीको राजविराजस्थित उच्च अदालतका न्यायधिस सहित ७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
राजविराज इजलासका न्यायाधिस, एक जना प्रहरीसहित थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आइतवार आएको परीक्षण रिपोर्ट अनुसार ५८ वर्षीय न्यायाधिस र ३२ वर्षीय प्रहरीमा संक्रमण पुष्टि भएको हो । योसँगै सप्तरीमा कोरोना संक्रमितको संख्या ४ सय ३४ जना पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

न्यायाधिस काठमाण्डौ निवासी हुन भने प्रहरी सिरहा निवासी रहेको कार्यालयका प्रमुख दुनीयालाल यादवले जानकारी दिए । उनका अनुसार केहीअघि मात्रै उच्च अदालत सरकारी वकिल कार्यालय राजविराजका प्रमुखमा संक्रमण पुष्टि भएपछि न्यायाधिस र कर्मचारीहरुको पनि परीक्षण गर्न स्वाब संकलन गरिएको थियो ।
यसैगरी तिरहुँत गाउँपालिका वडा नं. २, ३ र ४ का एक–एक तथा वडा नं. ५ का दुई जनामा संक्रमण पुष्टि भएको छ ।

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved