वीपीमा दुई जनामा कोरोना संक्रमण पुष्टि

  • साउन ५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

 धरान /  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आइतबार गरिएको स्वाब परिक्षणमा दुई जनामा कारोना संक्रमण पुष्टि भएको छ । केही दिन अघि जनकपुर बाट आएका एक व्यक्ति र प्रतिष्ठानमै एमबिबिएसको फाइनल प्राक्टिकल परिक्षा दिन भारतबाट आएकी एक छात्रामा कोरोना पोजिटिभ देखिएको हो ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार जनकपुरबाट आएका व्यक्तिलाई आउने बित्तिकै कोरोनाको शंका गरिए पछि सिधै आइसोलेसनमा राखिएको थियो । आइसियुमै राखेर उपचार गरिरहेका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको उनले बताए । उनलाई अहिले भेन्टिलेटर सहितको आइसोलेसनमा सिफ्ट गरिएको छ ।

उनको उपचारमा शुरुवात देखिनै सावधानी अपनाएका कारण कुनै समस्या रहेको डा. सापकोटाले बताए । आइतबार नै गरिएको स्वाब परिषणमा एमबिबिएसको प्राक्टिकल परीक्षा दिन भारतबाट आएर होस्टल क्वारेन्टाइनमा रहेकी एक छात्रामा संक्रमण पुष्टि भएपछि उनलाई पनि आइसोलेसनमा स्थानान्तरण गरिएको छ ।

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved