घरमा काम गर्दा मिस्त्रीको लडेर मृत्यु

  • असार २७, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । झापाको दमक नगरपालिका वडा नम्बर ८ का ६० वर्षीय आतादुल धोनियाको लडेर मृत्यु भएको छ ।
दमक ६ मा अवस्थित एक निर्माणाधनी घरमा मिस्त्री काम गर्दै आएका उनी दोस्रो तलामा लडेर बेहोस भई मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

घरको फिनिसिङको काम गर्ने क्रममा एक्कासि लडेर बेहोस भएका थिए । उनलाई उपचारार्थ लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

वराहक्षेत्र नगरपालिक ...

वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकाले आर्थिक वर्ष ०८३/०८ ...

ब्राउन सुगरसहित दुई ...

धरान/  सुनसरीको रामधुनी नगरपालिका–५ लगुना चो ...

यातायात व्यवस्था कार ...

  काठमाण्डौं/ सवारी साधनको कागजात नविकरण गर् ...

तथ्यांक अभावले धरानम ...

धरान/ पूर्वी नेपालको पर्यटकीय शहर धरान उपमहानगरपालिका अ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved