एन्फा क्वारेन्टाइनमा रहेका दुई जनामा कोरोना पोजिटिभ

  • असार २३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

 धरान । वैदेशिक रोजगारीबाट फर्किएर क्वारेन्टाइनमा रहेका धरानका दुई जनामा कोरोना पोजिटिभ देखिएको छ ।

दिल्लीबाट आएकी धरान ३ की एक महिला र कतारबाट आएका धरान १९ का एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरु धरान १७ स्थित एन्फा क्वारेन्टाइनमा बस्दै आएका थिए ।

उनीहरु दुवैलाई क्वारेन्टाइनबाट वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइसकेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।

यस्तै, अन्य ६५ जनाको पिसिआर रिपोर्ट भने नेगेटिभ आए पछि उनीहरुलाई घर पठाइएको मेहताले बताए ।

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved