आज थप १८० जनामा संक्रमण पुष्टि भएको छ ।
यो सगै नेपालमा संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ४८२ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
थप १ जनाको मृत्यु भएको छ।
कुल संक्रमितमध्ये ३५ जनाको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा थप २६४ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या ६८११ जना रहेका छन् ।
नेपालमा हालसम्म सबै जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ ।