धरानको एन्फा क्वारेन्टाइन मा बसेका ३६ जनाको स्वाब परिक्षण

  • असार १८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । बैदेशिक रोजगारी बाट फर्किएर धरानको एन्फा क्वारेन्टाइन मा बसेका ३६ जनाको स्वाब परिक्षणका लागि संकलन गरिएको छ । धरान १७ स्थित एन्फा एकेडेमी क्वारेन्टाइनमा रहेका ३१ जना र ३ जना चतरा स्थित होल्डिङ एरियामा सुरक्षामा खटिएका थिए भने २ जना बिरगन्ज बाट आएका हुन् । ती दुई मध्ये एक तेस्रो लिंगी हुन् भने ६ महिला र २९ जना पुरुष रहेका छन। उनीहरु स्वाबको नमुना दिएपछि होम क्वारेन्टाइनमा गएका छन् ।

उनीहरुको स्वाब वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा परीक्षणको लागि पठाइएको छ । एन्फामा कुल ५६ जना मानिसहरु विदेशबाट आएर क्वारेन्टाइनमा बसेका छन् ।

यसै बिच कोरोना सक्रमण पुष्टि भएका २ जना डिस्चार्ज भएका छन् । गत असार ८ गते कुबेतबाट आएर धरान को एन्फा क्वारेन्टाइन मा बसेका २ महिला मा कोरोना संक्रमण देखिएपछी बिपि प्रतिष्ठान को आइसोलेसन मा राखिएको थियो ।
उनी हरुको पुनः गरिएको पिसिआर रिपोर्ट नेगेटिभ आएपछी डिस्चार्ज गरिएको हो ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved