सुनसरीमा १० संक्रमित थपिए, प्रदेशभर कूल संख्या ५१९

  • असार १२, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । प्रदेश १ मा शुक्रबार थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुनसरीको कोसी क्वारेनटाइनमा ८ जना र देवानगन्जस्थित क्वारेनटाइनमा २ जनामा कोरोना देखिएको हो ।

जसमा ६ जना पुरुष र ४ जना महिला रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीमा कोरोना संक्रमितको सख्या ८५ पुगेको छ ।

यता, विराटनगरमा थप दुईजनामा कोरोना संक्रमण देखिएको छ । भारतबाट आएका विराटनगर ६ का ३१ वर्षीय पुरुष र २१ वर्षीया महिलामा संक्रमण देखिएको हो ।

उनीहरु सबैको विराटनगरस्थित कोशी अस्पतालको ल्याबमा कोरोना परीक्षण भएको थियो । विराटनगरमा कोरोना संक्रमितको संख्या १० जना पुगेको छ ।

आजै झापाको दमकमा २ पुरुष र १ महिला तथा मेचीनगर नगरपालिकामा एक जनामा पुरुषमा संक्रमण देखिएको छ । योसंगै प्रदेश १ मा संक्रमितको संख्या ५१९ जना पुगेको छ ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved