कोशी गाउँपालिका २ जना थपिए सँगै सुनसरीमा कोरोना संक्रमित ६४ पुगे

  • असार ६, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । कोशी गाउँपालिकामा शनिबार दुई जनामा कोरोना संक्रमण पोजिटिभ देखिए संगै सुनसरीमा संक्रमितको संख्या ६४ पुगेको छ ।

भारतबाट फर्किएर कोशी गाउँपालिकाको क्वारेन्टाइनमा बसेका २ जनामा कोरोना संक्रमण देखिएको हो ।

उनीहरुको स्वाब परिक्षण धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थियो ।

सुनसरीमा ३० जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

सुनसरीमा अहिले पनि क्वारेनटाइनमा ४ सय ७२ जना बसेका छन् भने आरडीटी १ हजार ८ सय ९८ जनामा र पिसिआर २ हजार ७ सय ८८ जनाको परिक्षण गरिएको स्वास्थ्य कार्यालय सुनसरीका कोभिड १९ फोकल पर्सन सिर्जना लिङ्थेपले जानकारी दिएकी छिन् ।

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved