विहिबार पुर्वाञ्चल विश्व विद्यालयमा आईसोलेसनमा उपचाररत ४० जना डिस्चार्ज

  • असार ४, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt फाइल फोटो

विहिबार प्रदेश नं १ बाट पुर्वाञ्चल विश्व विद्यालयमा आईसोलेसनमा उपचाररत ४० जना कोरोना संक्रमित ४० जना डिस्चार्ज भएका छन् ।

उनीहरु गत जेठ २२ गतेदेखि २६ गते सम्म भर्ना भएका हुन् । यो सँगै प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २२४ पुगेको छ ।

प्रदेश १ मा संक्रमितको संख्या ४१६ रहेको छ । संक्रमित मध्ये २९ जना कोशी कोभिड अस्पताल विराटनगर, ८५ जना पूर्वाञ्चल विश्वविद्यालय गोठगाँउ र ७८ जना वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत रहेका छन् ।

डिस्चार्ज हुनेहरुमा १५ देखि ४७ वर्षमा पुरुष रहेका छन् । डिस्चार्ज हुनेहरुमा सुनसरीका १६, झापाका ११ मोरंगका ९ र भोजपुरका ४ जना रहेका छन् ।

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved