क्लियर टिभीमा ई कक्षा

  • असार ४, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । सरकारले चैत्र ११ गते देखि लकडाउन घोषणा गरे पनि अन्य सेवा सुविधा सहित विद्यालयहरु पनि पुर्ण रुपमा बन्द रहेका छन् ।

जसले गर्दा विद्यार्थीहरुको पठनपाठनमा असर पुर्याएको छ ।

पछिल्लो समय लकडाउनको मोडालिटी परिवर्तन भए पनि विद्यालयहरु भने अझै पुर्ण रुपमा बन्दनै रहेका छन् ।

त्यसैले सुविसुको क्लियर टिभीले ई कक्षा संचालन गरेको छ । लकडाउनका कारण पठनपाठनमा असर परे पछि क्लियर टिभीले ई कक्षा शुरु गरेको छ ।

सुविसुको क्लियर टिभीले स्कुल अब घरमै अभियान अन्र्तगत टिभी च्यानलमा ई कक्षा संचालन गरेको हो ।

लकडाउनका कारण विद्यालय बन्द हुँदा पठनपाठनमा असर पर्न थालेको भन्दै सुविसुले क्लियर टिभी मार्फत इ कक्षा संचालन गरेको हो ।

क्लियर टिभीको २९३ नम्बर च्यानलमा ई कक्षा हेर्न सकिन्छ । असार १ गते देखि शुरु भएको ई कक्षामा कक्षा ४ देखि १० सम्मको विद्यार्थीहरुका लागि ई लर्निङ्ग कक्षा संचालन भएको जनाएको छ ।

हरिशयनी एकादशी आज : ...

काठमाडौँ/ प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर&ndas ...

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved