कृषिमा ३ अर्ब ८३ करोड

  • असार १, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt फाईल फोटो

विराटनगर । आगामि वर्ष २०७७÷७८ का लागि प्रदेश सरकारले कृषिक्षेत्रका लागि ३ अर्ब ८३ करोड १६ लाख रुपैया बजेट विनियोजन गरेको छ ।

सोमबार आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङबोले कोरोना संक्रमणका कारण शिथिल भएको कृषि क्षेत्रलाई माथि उठाउन कृषि तथा पशुपालनमा प्राथमिकताका साथ बजेट विनियोजन गरेको बताएका छन् ।

उनका अनुसार कृषि तथा पशुपालन तर्फको बजेटबाट अग्र्यानिक कृषिलाई प्रोत्साहन दिदै ९ करोड ८४ लाख बजेट विनियोजन गरिएको बताए । उनले धुलो दुध कारखानाका लागि १३ करोड, कृषि यान्त्रीकरणका लागि ६ करोड बजेट विनियोजन गरिएको बताए । त्यसै गरि कृषि उत्पादनमा वृद्धि कार्यक्रम, कृषि प्रोत्साहन लगायतका कार्यक्रमहरु संचालन गरिने उनले बताए ।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved