नेपालमा सुनको मूल्य प्रतितोला ८९ हजार ६ सय रुपैयाँ

  • जेठ २९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

 अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा नेपालमा पनि मूल्य आकासिएको हो ।
बिहीबार नेपालमा सुनको मूल्य प्रतितोला ८९ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

बुधबार तेजाबी सुन प्रतितोला ८९ हजार १ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला ९ सय ५० रुपैयाँ छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका लागि छापावाल सुनको मूल्य अघिल्लो दिनको भन्दा हजार रुपैयाँ बढी कायम गरिएको हो ।
नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।
यो मूल्य नेपालमा हालसम्मकै सर्वाधिक हो ।
जेठ २५ गते सुनको मूल्य प्रतितोला ८७ हजार ४ सय रुपैयाँ तोकेर मूल्यसूची सार्वजनिक गरिएको थियो । त्यसयता सुनको मूल्य बढिरहेको छ ।

 

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved