वीपीको अर्थो अब्जरभेरसन वार्डमा भेटिएकी बराहक्षेत्रकी संक्रमित बालिकाको सम्पर्कमा रहेका सबैको पिसिआर रिपोर्ट नेगेटिभ

  • जेठ २६, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान बराहक्षेत्र बाट खुट्टा भाँचिएर उपचारको लागि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अर्थो अब्जरभेसन वार्डमा रहेकी बालीकाको सम्पर्कमा आएका सबै स्वास्थ्यकर्मी र वार्डका विरामीहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

बालिकाको अप्रेशन गर्नुअघि कोरोना परीक्षण गर्दा कोरोना पोजेटिभ आएपछि उपचारमा संलग्न स्वास्थ्यकर्मीसँगै वार्डका अन्य विरामीहरुको स्वाब संकलन गरिएको थियो ।

स्वाब संकलन गरिएको सबै ५९ जनाको रिपोर्ट नेभिटिभ आएको हाडजोर्नी विभागका प्रमुख डा.पशुपति चौधरीले जानकारी दिए ।

डा.चौधरीका अनुसार यसअघि पनि डिस्इन्फेक्ट भइसकेकोले चिन्ता लिनु नपर्ने बताए ।

उनका अनुसार सावधानी अपनाउनकै लागि वार्डमा रहेकासबै विरामीको व्यवस्थापन गरिसकेर मात्र भर्ना लिने विभागको निर्णय भएको छ ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved