सप्तरीमा फेरी १३ जना कोरोना सङ्क्रमित थपिए

  • जेठ २२, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

सप्तरीमा मात्रै सङ्क्रमितको सङ्ख्या ६९ पुग्यो धरान सप्तरी जिल्लामा फेरी थप बिहीबार १३ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा बिहीबार १३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियाँलाल यादवले जानकारी दिएका छन् ।

उनका अनुसार नयाँ थपिएका सङ्क्रमितहरू हनुमान नगर नगरपालिकाका ६ जना, छिन्नामस्त नगरपालिकाका ५ जना, राजविराज नगरपालिका र शम्भुनाथ नगरपालिकाका १,१ जना गरी जम्मा १३ जना सङ्क्रमित पुष्टि भएका छन् । सङ्क्रमित सबै जना पुरुष रहेको जनाइएको छ ।

उनीहरू सबै जना भारतबाट आएका हुन् ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved