रंगेलीमा पहिलो पटक २ जनामा कोरोना संक्रमण पुष्टि

  • जेठ २१, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt रंगेली नगरपालिकाको पुरानो कार्यलय

रंगेली रंगेली नगरपालिका पनि पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ ।

भारत बाट आएर जनता मा बि को क्वारेन्टाइन मा बस्दै आएका २ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

उनिहरू रंगेली नगरपालिका वाड नम्बर ३का २७ र ९ का ३७ वर्षीय भएको रंगेली नगरपालिकाका मेयर दिलिप वगडियाका स्वकिय सचिव करन ठाकुरले जानकारी दिएका छन ।

उनका अनुसार उनीहरुलाई विराटनगरस्थित कोभिड १९ उपचार केन्द्रमा लैजाने तयारी भइरहेको जनाएका छन ।

यो सगै मोरङ जिल्लामा कोरोना संक्रमितको संख्या ७ पुगेको छ ।

यसअघि रतुवामाई नगरपालिकाका दुई जना पनि संक्रमण पुष्टि भएको थियो ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved