संखुवासभाका दुई जनामा कोरोना संक्रमण पुष्टि

  • जेठ १७, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

संखुवासभा / पहाडी जिल्ला संखुवासभामा पनि दुईजना कोरोना भाइरस संक्रमित भेटिएका छन्। यही जेठ १३ गते भारतबाट आएर तुम्लिङटारस्थित क्‍वारेन्टाइनमा बसेका दुई पुरुषमा कोरोना पुष्टि भएको हो।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दुवैमा कोरोना देखिएको हो। जिल्ला स्वास्थ्य कार्यालयका प्रवक्ता रोशन श्रेष्ठका अनुसार संक्रमितहरु एकजना खाँदाबारी नगरपालिका-७ का २३ वर्षीय र पाँचखपन नगरपालिका- १ का २२ वर्षीय पुरुष छन्।

उनीहरु दुवैजनालाई एम्बुलेन्समार्फत आइसोलेसनमा लाने तयारी गरिएको छ। संखुवासभामा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन्। यसअघि धनकुटा, भोजपुर र खोटाङमा पनि संक्रमित भेटिइसकेका छन्।

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved