थप १८९ जना कोरोना संक्रमण पुष्टि , नेपालमा संक्रमतिहरुको संख्या १४०१

  • जेठ १७, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

नेपालमा थप १८९ जना कोरोना संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमतिहरुको संख्या १४०१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रसे व्रिफिङको क्रममा बोल्दै मन्त्रालयका प्रवक्ता डा बेकास देबकोटाले थप १८९ जनामा संक्रण पुष्टि भएको जनाकारी दिएका छन् ।

उनका अनुसार नयाँ संक्रमितहरु मध्ये १८५ जना पुरुष र ४ जना महिला रहेका छन्।

कोरोना संक्रमण पुष्टि भएका हरु मध्ये २१९ जना निको भएका छन् भने ६ जना संक्रमतिहरु मृत्यु भइसकेको छ ।

 

सिदिङ्वा धामको प्रवर ...

ताप्लेजुङ/ ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले धार्म ...

विवाहित महिलासँगको प ...

सर्लाही/ विवाहित महिलासँग प्रेम सम्बन्ध राखेकै कार ...

नेतृत्वविहीन बीपी प् ...

धरान/ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्र ...

कोशी सरकारको नीति तथ ...

विराटनगर । कोशीको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved