कोशी गाउँपालिका क्वारेन्टाइनका २० जना घर फर्के

  • जेठ १०, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

 सुनसरीको कोशी गाउँपालिकामा रहेको क्वारेन्टाइनमा बसेका २० जना शुक्रबार घर फर्केका छन ।

कोशी गाउँपालिका ५ स्थित मदरसा दारुल होदा अल सल्फियाको क्वारेन्टाइनमा बसेकाहरुलाई शुक्रबार बिदाई गरिएको हो ।

दुई हप्ता देखि क्वारेन्टाइनमा रहेका २० जनाको पिसिआर रिपोर्ट नेगेटिभ आए पछि उनीहरुलाई घर फर्काइएको हो । क्वारेन्टाइनमा कुल ४७ जनाको बसेका थिए ।

ति मध्ये २० जना घर फर्केका छन् भने बाकीको पिसिआर रिपोर्ट आउन बाँकी रहेको वडाअध्यक्ष साहजमालले बताए ।

क्वारेन्टाइनमा बस्नेहरुको सम्पुर्ण व्यवस्थापन वडा कार्यालयले मिलाएको उनले बताए ।

बसको डिक्कीमा लुकाइए ...

धरान/सुनसरीको कोशी गाउँपालिका–७ हरिपुरस्थित पूर्व ...

धरानका सहित ३ जना ला ...

धरान/ भारतबाट नेपाल ल्याइँदै गरेको लागूपदार्थ ब्राउन सु ...

धरान हुँदै नडाहातर्फ ...

सुनसरी/ धरान हुँदै नडाहातर्फ गइरहेको भारतीय नम्बर ...

एसईईमा उत्कृष्ट नतिज ...

धरान/ विष्णु मेमोरियल माध्यमिक विद्यालय, धरानले कक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved