भोजपुरका ६७ जनाको पिसिआर रिपोर्ट नेगेटिभ

  • जेठ ९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएका ६७ जनाको पिसिआर रिपार्ट नेगेटिभ आएको छ ।
बढी मात्रामा जनसम्पर्कमा रहने स्वाथ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार र केही व्यापारीहरुको रिपोर्ट नेगेटिभ देखिएको हो ।
कोरोना परीक्षण गरिएका हरुको स्वाब संकलन गरी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको र रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय का सूचना अधिकारी सुरेन्द्र बुढाथोकीले जानकारी दिनुभयो ।
उनीहरुको स्वाब गत मंगलबार संकलन गरिएको थियो ।
यसअघि जिल्लाको हतुवागढी गाउँपालिकाका एक युववमा कोरोना संक्रमण देखिएको भएपनि उनी उपचारपछि निको भएर घर फर्किसकेका छन् ।
त्यसपछि स्वास्थ्य परीक्षण गरिएका सबैैको रिपोर्ट नेगेटिभ आए पनि सुक्ष्म रुपमा कोरोना फैलन सक्ने भन्दै बढी जनसम्पर्कमा रहनेहरुको स्वाब संकलन गरिएको हो ।
 
 
 

 

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved