नेपालगञ्जका थप १ जनामा कोरोना संक्रमण पुष्टि, देशभर संक्रमितको संख्या १०२ पुग्यो

  • वैशाख २६, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

नेपालगञ्जका थप १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा थप एकजनामा कोरोना पोजेटिभ देखिएको हो ।
उनका अनुसार नयाँ संक्रमित १६ वर्षीया बालक हुन ।

यो सगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय २ पुगेको छ ।

कुल संक्रमित मध्ये कोरोना निको हुनेको संख्या ३० जना पुगेको छ ।

कोशी अस्पतालमा उपचारत ८ जना निको भएर शुक्रबार भएर डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास डा देवेकाटाका अनुसार पीसीआर विधिबाट हालसम्म १५ हजार ४ सय ९२ वटा नमूना परीक्षण गरिएको छ । यस्तै आरडीटी विधिबाट ५४ हजार ५ सय ३१ वटा नमूना परीक्षण भएको छ ।

 

इलाममा बुधबारदेखि सि ...

धरान । चलचित्र पत्रकार संघले जेष्ठ ७ गते अर्थात बुधबारद ...

सवारीसाधन चोरी गर्ने ...

झापा/  झापाको इलाका प्रहरी कार्यालय अनारमनीले सवार ...

धरानमा सुविधा सम्पन् ...

धरान/  सुनसरी उद्योग वाणिज्य सङ्घले सुवि ...

बराहक्षेत्रमा अफ्रिक ...

सुनसरी/  बराहक्षेत्र नगरपालिकामा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved