धरानको वार्ड नं ३ मा समस्या परेका ७० घर परिवारलाई राहत वितरण

  • वैशाख २३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरानको वार्ड नं ३ मा हाल सम्म पनि राहत नपाएका ७० घर परिवारलाई राहत वितरण गरिएको छ । मंगलबार धरान ३ को वडा कार्यालयको समन्वयमा स्थानीय मिग्मा भोटेको सक्रियतामा उक्त राहत वितरण गरिएको हो । धरान शंखुवासभा सरोकार समाज धरानको अध्यक्ष समेत रहेका मिग्मा भोटले वडाबाट पाएका राहतले खान नपुग्ने र राहत नपाएर समस्यामा परेकाहरुलाई राहत बाडेको बताए ।

 96339778_3341936812491655_9128753890144026624_n copy 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


राहतमा १० केजी चामल, १ केजी दाल, १ लिटर तेल, १ केजी नुन र न्यूटला वितरण गरिएको थियो ।
धरानमा राहत वाडिए पनि धेरै कमिकमजोरी भएको र त्यसलाई सुधार गर्नुपर्ने धरानका समाजसेवी रमेश लाईले बताए । सामाजिक काममा सवै क्षेत्र र समुहका प्रतिनिधिहरुलाई समेटेर काम गरिएको भए सजिलो हुने विचार व्यक्त गरेका थिए ।95945241_3341935399158463_4672158208767295488_n copy

 
स्थानीय समाज सेवी व्यक्तित्वहरुको समेत सकृयता र वडा कार्यालयको सक्रियतामा राहत वितरण गरिएकोमा राहत पाउनेहरुले खुशी व्यक्त गरेका थिए । वडा कार्यालयबाट राहत पाएपनि ठूला परिवार भएका र सरकाले दिएको निर्देशिकाले समेट्न नसकेकाहरुलाई राहत वितरण गरिएको ३ नं। वडा कार्यालयका सदस्य हरी हारीले बताए ।

 

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved