सिद्धार्थ शिशु सदनको ई कक्षा सञ्चालन

  • वैशाख १९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

लकडाउनका कारण सबै क्षेत्र ठप्प भइरहेको छ ।

शैक्षिक क्षेत्रहरु सबै बन्द भएका छन् ।

विद्यार्थीहरुलाई पठ्न पाठनमा सहजता होस भन्दै लकडाउनको समयलाई सदुपयोग गर्दै सिद्धार्थ शिशु सदनले ईकक्षा सञ्चालन गरिरहेको छ ।

उक्त इ–कक्षालाई प्रभावकारी बनाउन विद्यार्थीहरुले समय सुविधा अनुसार सिद्धार्थ शिशु सदनको फेसबुक पेज मार्फत अध्ययन सामाग्री डाउनलोड गर्न सक्ने छन् ।

विद्यार्थीहरुको सहजतालाई मध्यनजर गर्दै कक्षा अनुसार समुह विभाजन गरिएको र त्यसै अनुसार अध्ययन सामाग्री उपलब्ध गराइएको विद्यालयका शिक्षा निर्देशक विकास सोनीले जानकारी गराए ।

इकक्षामा चार सय पचास विद्यार्थीहरु सहभागी रहेको समेत जानकारी गराए ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved