स्थानीय

    Showing ५१-६० of ५,३३२ items.
  • धरानमा एलिट एक्स बाझोगरा बास्केटबलको उपाधि केभीसी हाउन्ड्सलाई

    धरान/ धरान–१७ स्थित श्री माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित ‘एलिट एक्स बाझोगरा प्रथम खुला पुरुष बास्केटबल प्रतियोगिता’को उपाधि केभीसी हाउन्ड्सले जितेको छ। असोज ९ गते शुक्रबारदेखि सुरु भएको प्रतियोगिताको फाइनल तथा समापन मंगलबार सम्पन्न भएको हो। फाइनलमा झुनास एक्स होराइजनलाई १०३–७८ अंकले पराजित गर्दै केभीसी हाउन्ड्सले उपाधि जितेको आयोजक डेनिस सुब्बाले जानकारी दिए। सुब्बाका अनुसार प्रतियोगितामा विराटनगर, इटहरी, काठमाडौं, बेलबारीलगायतका स्थानका टिमसँगै धरानका ७ टिम गरी ११ टिमको सहभागिता रहेको थियो। उपाधि विजेता केभीसी हाउन्ड्सले ५० हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त

    • प्रकाशित मितिः असोज १३, २०८३
    • १२९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बराहक्षेत्रमा चाडबाडलक्षित बजार अनुगमन , म्याद नाघेका बस्तुलाई नष्टसँगै व्यापारीलाई जरिमाना

    बराहक्षेत्र/ बराहक्षेत्रमा चाडबाड लक्षित गरेर नगर क्षेत्रका पसलमा नरपालिकाले अनुगमन सुरु गरिएको छ । खाद्यवस्तुको मूल्यमा एक रूपता नभएको , म्याद नाघेका सामाग्री बिक्री गर्न गरेको जनगुनासो बढेपछि बराहक्षेत्र नगरपालिकाले नगर क्षेत्रमा नियमित बजार अनुगमन कार्यक्रम अन्तर्गत चाडबाड लक्षित गरेर अनुगमन गरेको हो । उपभोक्ताहरुको अधिकार सुनिश्चितताको लागि बजार अनुगमनलाई प्रभावकारी बनाउने योजना अनुसार बजार अनुगमन गरिएको नगरपालिकाका प्रशासन शाखा प्रमुख मातृका तिवारीले बताए । बजारबाट उपभोक्ताहरूले पाउनु पर्ने गुणस्तरीय बस्तु, मूल्यको एकरूपता, कानुनी प्रमाणहरू, ४० माइक्रोन भन्दा कम प्लास्टिकका झोलाको लगायतक

    • प्रकाशित मितिः असोज १३, २०८३
    • ५३३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आईपीओ जारी गर्ने तयारीमा विराट एग्रो

    विराटनगर/  विराट एग्रो लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने तयारी अघि बढाएको छ । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता विराट एग्रो लिमिटेड र एनआईसी एसिया क्यापिटल लिमिटेडबीच सम्पन्न भएको हो । सम्झौताअनुसार एनआईसी एसिया क्यापिटलले विराट एग्रोलाई संस्थागत परामर्श सेवासहित सर्वसाधारणमा शेयर निष्कासनका लागि आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउनेछ । एनआईसी एसिया क्यापिटलले आफ्नो ‘आइडिया टु आईपीओ’ सेवाअन्तर्गत कम्पनी स्थापना कालदेखि आईपीओ जारी गर्ने चरणसम्म आवश्यक पर्ने सम्पूर्ण संस्थागत परामर्श सेवा उपलब्ध गराउँदै आएको ज

    • प्रकाशित मितिः असोज १३, २०८३
    • ५७९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • युवतीको कोठामै पुगेर पेट्रोल छर्की आगो लगाउन खोज्ने प्रहरी फन्दामा

    धरान/ झापाको बिर्तामोड नगरपालिका–०५ स्थित एक युवतीलाई हातखुट्टा तथा घाँटी बाँधी शरीरमा पेट्रोल छर्केर आगो लगाउन खोज्ने एक जनालाई पक्राउ गरिएको छ । मिति २०८३ असोज १२ गते राति १०:३० बजे जिल्ला इलाम, रोङ गाउँपालिका–०३ घर भई हाल झापा, बिर्तामोड नगरपालिका–०५ मा डेराकोठा गरी बस्दै आएकी २२ वर्षीया रविना मगरको कोठामा देश भारत, किशनगञ्ज जिल्ला, कदमगाछी थाना पछाड कट्टा ग्राम पञ्चायत घर भई हाल बिर्तामोड नगरपालिका–०५, इलाम स्टेनस्थित अमृत भोग मिठाई पसलमा काम गर्दै आएका ४२ वर्षीय दिलिप चन्द्र राय प्रवेश गरेका थिए । रायले मादक पदार्थ सेवन गरी पेट्रोलसमेत बोकेर रविना मगरको कोठामा प्

    • प्रकाशित मितिः असोज १३, २०८३
    • २१६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका युवकसहित ब्राउन सुगरसहित ३ जना प्रहरीको फन्दामा

    धरान/ सुनसरीको धरान उपमहानगरपालिका–१९ सुमन मार्गमा प्रहरीले ५ ग्रामभन्दा बढी ब्राउन सुगर लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार लागूऔषध बिक्री–वितरण भइरहेको सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालयको पीआईटी विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट संयुक्त रूपमा खटिएको टोलीले ३० वर्षीय मनिष योगीको घरकोठा खानतलासी गरेको थियो। खानतलासीका क्रममा योगीको कोठाबाट ५ ग्राम २७० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ। उनलाई उक्त लागूऔषधसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा राखेर थप अनुसन्धान भइरहेको छ। यसैबीच, इटहरी–१२ खनार चौकबाट पनि प्रहरील

    • प्रकाशित मितिः असोज १३, २०८३
    • ९९६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा बुलेट मोटरसाइकल पर्खालमा ठोक्किँदा चालकको मृत्यु, पहिचान खुल्न बाँकी

    धरान/सुनसरीको धरान उपमहानगरपालिका–१५ आरालाईनमा मंगलबार बिहान बुलेट मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। श्यामचोकबाट पुरानो बसपार्कतर्फ जाँदै गरेको को ३५ प ४११५ नम्बरको बुलेट मोटरसाइकल बिहान करिब १ः०५ बजे सडक छेउमा रहेको मासु पसलको पर्खालमा ठोक्किएको प्रहरीले जनाएको छ। दुर्घटनामा करिब ३०–३१ वर्षीय पुरुष गम्भीर घाइते भएका थिए। प्रहरीले उद्धार गरी एम्बुलेन्समार्फत उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। मृतकको साथबाट पहिचान खुल्ने कुनै कागजात फेला नपरेको प्रहरीले जनाएको छ। समाचार तयार पार्दासम

    • प्रकाशित मितिः असोज १३, २०८३
    • १,१९५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ९० दशकको संगीतमा झुम्यो धरान, ‘नाइन्टिज धरान लाइभ कन्सर्ट’ सम्पन्न

    धरान/९० दशकका लोकप्रिय गीत–सङ्गीत र कलाकारका प्रस्तुतिले धरानको भिन्टेज बार एन्ड क्लबमा पुरानो पुस्ताको सांगीतिक सम्झना ताजा बनाएको छ। सिल्भर इन्टरटेनमेन्टको आयोजनामा असोज १० गते शनिबार भएको ‘नाइन्टिज धरान लाइभ कन्सर्ट’ मा दर्शकहरू चर्चित पुराना गीतमा झुमेका थिए। धरान–१५ स्थित भिन्टेज बार एन्ड क्लबमा राति ११ः३० बजेसम्म सञ्चालन भएको कार्यक्रममा ९० दशकमा लोकप्रिय गीतहरू कलाकारहरूले प्रत्यक्ष प्रस्तुत गरेका थिए। कार्यक्रममा सहभागी दर्शकहरू कलाकारसँगै गीत गाउँदै र नाच्दै पुरानो सांगीतिक माहोलमा रमाएका थिए। कार्यक्रममा मिक्स मेलोडी ब्यान्डका सञ्जीव लामाले ‘बिर्सिएका

    • प्रकाशित मितिः असोज १३, २०८३
    • १३१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा असोज २३ देखि मितेरी इनडोर फुटसल प्रतियोगिता हुँदै

    धरान/ धरान–११ स्थित मितेरी फुटसलले असोज २३ गते खुला मितेरी इनडोर फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रतियोगिता मितेरी स्पोर्टस् सेन्टरमा बिहान ७ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ। विगत आठ वर्षदेखि सञ्चालनमा रहेको मितेरी फुटसलले खेलकुदमार्फत युवालाई कुलतबाट टाढा राख्दै शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको हो। पुनर्निर्माणपछि मितेरी स्पोर्टस् सेन्टरमा फुटसल प्रतियोगिता सञ्चालनका लागि सुविधा सम्पन्न इनडोर संरचना तयार गरिएको आयोजकको दाबी छ। आयोजकका अनुसार करिब २ करोड रुपैयाँको लागतमा पुनर्निर्माण गरिएको स्पोर्टस् सेन्टरमा फुटसलसँगै

    • प्रकाशित मितिः असोज १२, २०८३
    • १३५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा असोज ३० देखि यू–१४ फुटबल प्रतियोगिता हुने

    धरान/ धरानमा दोस्रो संस्करणको ‘गोधारा फेस्टिभ कप यू–१४’ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। धरान–३ स्थित ‘युवा साथी’ संस्थाको आयोजनामा असोज ३० गतेदेखि कात्तिक २ गतेसम्म प्रतियोगिता सञ्चालन हुने आयोजकले सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो। बालबालिका तथा युवालाई कुसंगत, कुलत तथा मोबाइललगायतका विद्युतीय उपकरणको अत्यधिक प्रयोगबाट टाढा राख्दै उनीहरूको सर्वांगीण विकासमा सहयोग पुर्‍याउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। नयाँ प्रतिभालाई आफ्नो खेलकौशल प्रदर्शन गर्ने अवसर प्रदान गर्दै भविष्यका दक्ष खेलाडी उत्पादन गर्ने लक

    • प्रकाशित मितिः असोज १२, २०८३
    • १२९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धनकुटामा तास खेल्दै श्रम संस्कृति पार्टीका नगर सचिवसहित ८ जना पक्राउ, १ लाख १४ हजार नगद बरामद

    धनकुटा/हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका धनकुटा नगर सचिव तेजबहादुर मगरसहित ८ जना तास खेलिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ। धनकुटा नगरपालिका–१ हिलेमा रहेको सिताराम श्रेष्ठको पाँचतले घरको अन्डरग्राउन्ड कोठामा तास खेलिरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार तास खेलिरहेको अवस्थामा नियन्त्रणमा लिइएका सबै ८ जनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनकुटामा ल्याइएको छ। जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक नारायण रञ्जितकारले घटनाबारे जानकारी दिएका हुन्। पक्राउ पर्ने

    • प्रकाशित मितिः असोज १२, २०८३
    • २०८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved