स्थानीय

    Showing ५,२५१-५,२६० of ५,३६६ items.
  • धरानमा उपचाररत २८ जना कोरोना संक्रमित डिस्चार्ज भए

    मङ्गलबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २८ जना सङ्क्रमित निको भएका हुन् । उनीहरू सबै झापाका हुन् । १८ देखि ५६ वर्ष उमेर समूहका उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकले जनाएका छन् । उनीहरू सघन उपचार कक्ष ९आईसीयू० मा नबसी आइसोलेसन वार्डबाटै डिस्चार्ज हुन सफल भएका छन् । दुईपटक पीसीआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछि उनीहरूलाई डिस्चार्ज गरिएको प्रतिष्ठानका प्रवक्ता डा.दिनेश सापकोटाले बताए । साताअघि बीपी प्रतिष्ठानबाट गत जेठ २० गते धरानकी महिलासहित १८ जना डिस्चार्ज भएका थिए । संक्रमितहरूमा गम्भीर खालको लक्षण नदेखिएको प्रवक्ता सापकोटा बताउँछन् । ‘सबैको सामान्

    • प्रकाशित मितिः जेठ २७, २०७७
    • ७३० पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेपाल  फोटो पत्रकार महासंघ द्वारा विपन्न परिवारलाई खाद्यन्न सहयोग

    नेपाल पत्रकार महासंघ सुनसरीले लकडाउनका कारण समस्यामा परेका एक विपन्न परिवारलाई शनिवार राहत प्रदान गरेको छ । धरान ६ न. वाड पानबारी स्थित चन्द्रकला राईको परिवारलाई महासंघले राहत प्रदान गरेको हो । उनकै निवासमा गएर महासंघ सुनसरीका अध्यक्ष विकास चाम्लिङ राई, सचिव शिसिर राई र नेपाल पत्रकार महासंघका प्रदेश १ पार्षद राणध्वज लोहारले राहत प्रदान गरेका हुन । राहत सामग्री स्वरुप २० केजि चामल, २ केजि चना, १ केजि मटर , १ केजि दाल, १ लिटर तेल, एक केजि नुन , विस्कुट र चकलेट प्रदान गरिएको थियो । कोरोना भाइरसको कारण लागु गरिएको लकडाउनको कारण दैनिक गुजारा गर्न समस्यामा परेकि राईकी श्रीमान दुई वर्ष अघि वितेका हु

    • प्रकाशित मितिः जेठ २५, २०७७
    • १,२७९ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आगलागी पिडितलाई होप धरानको सहयोग

    धरान । गत विहिबार धरान १५ स्वीमिङ पुल छेउ भएको आगलागीबाट पिडित परिवारलाई होप धरानले खाद्यान्न सहित लत्ता कपडा र नगद सहयोग गरेको छ । स्थानीय नर बहादुर श्रेष्ठको घरमा आगलागी हुँदा दुई जनाको मृत्यु हुनुका साथै घरभाडामा बस्दै आएका परिवारलाई राहत स्वरुप खाद्यान्न तथा नगद सहयोग गरेको हो । उनीहरुलाई होप धरानले ७ हजार मुल्य बराबरको खाद्यान्न सहित लत्ताकपडा र ३ हजार रुपैया नगद प्रदान गरेको छ । शनिबार होप धरानको आयोजना र राकेश खड्गीको संयोजनमा कोभिड १९ धरान एक्सन तथा अवेयरनेश गु्रपको विशेष सहयोगमा घरभाडामा बस्ने लिम्बुपरिवारलाई खाद्यान्न तथा नगद प्रदान गरेको होप धरानका संयोजक निश्चल पलिखेले बताए । सहय

    • प्रकाशित मितिः जेठ २५, २०७७
    • १,०७३ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा लकडाउनको मोडालिटी परिवर्तन

    धरान । लकडाउनको मोडालिटी परिवर्तन गर्नुपर्ने माग बढ्दै गए पछि धरानले समय तालिका बनाएर बजार खोल्ने निर्णय गरेको छ । केही दिन अघि सुनसरी उद्योग वाणिज्य संघमा बसेको धरान उपमहानगरपालिका सहित व्यवसायीहरुको छलफलमा लकडाउनको विषयमा अध्ययन गर्न समिती गठन गरेको थियो । पुर्व मेयर मनोज कुमार मेन्याङबोको संयोजकत्वमा बनेको समितीले साँझ ६ बजे सम्म बजार खोल्न प्रस्ताव पेश गरे पनि धरानको सुरक्षा समितीको बैठकले दिउँसो २ बजे सम्म मात्र बजार खुल्ने निर्णय गरेको छ । शनिबार बिहान धरान उपमहानगरपालिकामा प्रमुख जिल्ला अधिकारी, वीपी प्रतिष्ठानका चिकित्सकहरु सहित प्रदेश तथा संघीय संसदहरु बिच भएको छलफलमा नगरपालिकालाई उ

    • प्रकाशित मितिः जेठ २४, २०७७
    • १,५०८ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दलित समुदायको मुद्धामा केन्द्रित खोजपत्रकारिता तालिम सम्पन्न

    धरान । दलित समुदायका मुद्धाहरुले अझै पनि संञ्चारक्षेत्रमा स्थान पाउन नसकेको भन्दै धरानमा दलित समुदायका पत्रकारहरुलाई १ दिने दलित मुद्धामा खोजपत्रकारिता तालिम प्रदान गरिएको छ । घटना विषेश समाचारहरुले मात्रै स्थान पाउँदै आएकाले दलित समुदायका आर्थिक, सामाजिक, राजनितिक, शैक्षिक मुद्धाहरुमा पनि कलम चलाउन सुनसरीका दलित समुदायका पत्रकार सहित गैह्रदलित पत्रकारहरुलाई मुद्धा केन्द्रित तालिम प्रदान गरिएको हो । पिस मिडिया ग्रुप धरानको आयोजनामा राष्ट्रिय दलित पत्रकार संघ सुनसरीको संयोजनमा प्रदेश नम्बर १ की प्रदेश सभा सदस्य उमिता बराइलीको निर्वाचन क्षेत्र विकाश कोषबाट विनियोजित बजेटबाट तालिमको आयोजना गरिएक

    • प्रकाशित मितिः जेठ २४, २०७७
    • १,१०७ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बराहक्षेत्रको क्वारेन्टाइनमा बसेका ३ जनामा कोरोना संक्रमण

    धरान । बराहक्षेत्र स्थित महेन्द्र मावि क्वारेन्टाइनमा बसेका ३ जनामा कोरोना संक्रमण पोजिटिभ देखिएको छ । गत जेठ ११ गते भारतबाट आएका तिन जनामा संक्रमण पोजिटिभ देखिएको हो । यो संगै सुनसरीमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ । गत मंगलबार विराटनगर स्थित कोशी अस्पतालमा उनीहरुको स्वाब परिक्षणका लागि पठाएको थियो । कोरोना संक्रमण देखिएका बराहक्षेत्र वडा नम्बर ८ का २ जना र वडा नम्बर ७ का १ जना रहेका छन् । महेन्द्र माविको क्वारेन्टाइनमा ६४ जना भारतबाट आएर बसेका छन् । त्यसै गरि प्रकाशपुरको प्रकाश माविमा ६० जना क्वारेन्टाइन्मा बसेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख सागर प्रसाईका अनुसार करिब

    • प्रकाशित मितिः जेठ २२, २०७७
    • ५,७७५ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार ७५ पुग्यो

    काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट २६० जनाको मृत्यु भएको छ । यो सगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६ हजार पुगेको छ ।  भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई लाख १६ हजार ९१९ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका ९ हजार ३०४ नयाँ संक्रमित थपिएका छन् भने, संक्रमण पुष्टि भएका मध्य १ लाख चार हजार १०७ संक्रमित निको भइसकेका छन् । पछिल्लो केही दिनयता भारतमा कोरोना भाइरसका नयाँ संक्रमितको संख्या निरन्तर बढ्दो क्रममा भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । महाराष्ट्रमा सबैभन्दा बढी प्रभावित बनेको छ । महाराष्ट्रमा मात्रै ७

    • प्रकाशित मितिः जेठ २२, २०७७
    • ८५७ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विराटनगरमा पसल खुले,स्वास्थ्य सतर्कतामा कडाई

     विराटनगरको मुख्य बजार आजबाट खुलेको छ । विहीबारबाट आन्तरिक लकडाउनलाई केही व्यवस्थित गर्दै पशलहरु दिउँसो १२ बजेसम्म खुल्न दिने सहमति भएको थियो । विराटनगरमा कपडा, गार्मेन्ट,जुत्ताचप्पल र भाँडावर्तनका पशल पनि विहीबार बिहानैदेखि खुलेका छन् । विराट व्यापार संघका अध्यक्ष सुजन थापाले प्रशासनले लिखित रुपमा व्यपारीसंग सहमित गरी खोल्न दिने सहमति भन्दा पनि परिस्थितिलाई हेरेर १२ बजेसम्म खोल्न दिने समझदारी भएको बताए । भने,“स्वास्थ्य सतर्कता अपनाउँदै कपडा, गार्मेन्ट्स, जुत्ताचप्पल र भाँडा पसशलहरु प्नि खुलेका छन् । खाद्यान्न तथा इलेक्ट्रोनिक्सका पशलहरु संचालनमै थिए ।” उनले सावधानी र सामाजि

    • प्रकाशित मितिः जेठ २२, २०७७
    • ९४३ पटक पढिएको
    • "विराटनगर ।"
  • धरान- १५ स्विमिङ पुल नजिक आगलागी, दुई जनाको मृत्यु

    धरान : धरान-१५ को स्विमिङ पुल नजिकै रहेको नरबहादुर श्रेष्ठको घरमा आज बिहान आगलागी भएको छ । आगलागिमा परेर २ जनाको जलेर मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीका अनुसार दुई जना आमा र छोरीको जलेर मृत्यु भएको छ । आगलागीको कारण खुल्न नसके पनि प्रारम्भिक अनुमान अनुसार विद्युत् सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ । आगो नियन्त्रणकालागि धरान उपमहानगरको दुई वटा दमकल, प्रहरी र स्थानीयवासी आगो नियन्त्रणमा खटिरहेको छन् ।

    • प्रकाशित मितिः जेठ २२, २०७७
    • १,३३२ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सर्दु कोरिडोरको मापदण्डले सुकुम्बासी बस्ती विस्थापित हुने

    धरान । धरानको महत्वपुर्ण आयोजनाको रुपमा रहेको सर्दु कोरिडोरले तोकेको मापदण्ड अनुसार निर्माण गरिदा सर्दु किनारमा बसेको हजारौ सुकुम्बासी परिवार विस्थापित हुने गुनासो गरेका छन् । सर्दु किनारमा रहेका बस्तीहरुलाई उचित व्यवस्थापन गरेर मात्रै निर्माण कार्य अघि बढाउन समेत उनीहरुले माग गरेका छन् । प्रदेश सरकारको जलस्रोत तथा सिचाई डिभिजन कार्यालय मार्फत २० करोड रुपैया बजेटमा धरान १७ स्थित सर्दु खोलामा पुललाई जिरो पोइन्ट बनाएर धरान १३ को देवीमार्गको पुल सम्म करिब ७ किलोमिटर कोरिडोर निर्माण हुने भएको छ । आयोजनाको डिपिआरमा खोलाको भाग ८२ मिटर हुनेछ भने कोरिडोरको भाग ३० मिटर तोकेको छ । जस अनुसार ७ मिटरमा सड

    • प्रकाशित मितिः जेठ २१, २०७७
    • १,८४१ पटक पढिएको
    • "दिनेश गजमेर"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved