स्थानीय

    Showing ४,९९१-५,००० of ५,३६५ items.
  • ४८ घण्टामा उच्चस्तरीय वार्ता टोली गठन गरेर समस्या समाधा गर्न माग

    धरान बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सुद्धिकरणको माग राखी विगत एक महिना भन्दा लामो समयदेखि आन्दोलनमा उत्रिएका संयुक्त सघर्ष समितिले नवनियुक्ति प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र पठाएका छन् । उनीहरुले चिकित्सक, विद्यार्थी, कर्मचारी लगायतसंग पटक पटक गरेका सहमति कार्यान्वयन गर्न नसकी आफ्ना पदीय जिम्मेवारी निर्वाह गर्न नसकेको भन्दै उनीहरुले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख गरेका छन् । उनीहरुले चारजना पदाधिकारीको राजीनामासहित अन्य सुद्धिकरणका १२ बुदे मागसहित नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । समितिमा आफूहरुको प्रतिनिधित्व

    • प्रकाशित मितिः असार ३१, २०७८
    • ७७० पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बीपीको आन्दोलनलाई प्रा.डा गोविन्द केसीले प्रतिष्ठानमै आएर समर्थन जनाए

    धरान/  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी आन्दोलनलाई समर्थन जनाउन शिक्षा, स्वास्थ्य सुधारमा माग राखी पटक पटक अनसनमा बस्नु भएका प्रा.डा. गोविन्द केसी धरान आएर आन्दोलनकारीरुलाई समर्थन जनाएका छन् । एक महिना भन्दा लामो समयदेखि प्रतिष्ठानमा भएको भ्रष्टाचार, व्यथिति, पदाधिकारीहरुले गरेका मनोमालिन्य कामहरुको विरुद्धमा प्रतिष्ठानमा कार्यरत चिकित्सक, नर्स, वेलफेयर सोसाइटी, विद्यार्थी लगायतले संयुक्त आन्दोलन संघर्ष समिति नै गठन गरेर पदाधिकारीको राजीनामासहित १२ बुदे माग राखी आन्दोलनमा उत्रिएका उनीहरुको समर्थनमा केसीले यस अगाडि नै प्रेस विज्ञप्तीमार्फत समर्थन जनाएका थिए । तर बुधबार प्र

    • प्रकाशित मितिः असार ३१, २०७८
    • १,३०९ पटक पढिएको
    • "गोविन्द बस्नेत"
  • वीपीका आन्दोलनकारीले गरे वडाअध्यक्ष सँग छलफल

    धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शुद्धिकरण अभियानमा २८ दिन देखि आन्दोलनरत संयुक्त संघर्ष समितीले धरानका वडाअध्यक्षहरु सँग छलफल गरेको छ । समितीले मंगलबार आन्दोलनको विषयमा वडाअध्यक्षहरुको धारणा बुझ्न छलफल गरेको हो । २० वटै वडाका वडाअध्यक्षहरुलाई बोलाए पनि ३ वटा वडाका अध्यक्षहरु मात्रै उपस्थित भएका थिए । सहभागि वडाअध्यक्षहरुले प्रतिष्ठानमा विगत चार हप्तादेखि जारी आन्दोलनलाई समर्थन जनाउँदै सहयोग गर्ने प्रतिबद्धता जनाए । प्रतिष्ठानलाई सुधार गर्न आवश्यक रहेको बताउँदै सहभागि वडाअध्यक्षहरुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको समितीका सदस्य तथा जुनियर रेसिडेन्ट वेलफेयर सोसाइटीका उ

    • प्रकाशित मितिः असार २९, २०७८
    • १,२६३ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आन्दोलनमा धरान किन मौन ?

    धरान । तत्कालीन ब्रिटिश घोपा क्याम्प पोखरामा सारिएपछि मृत शहर बन्दै गएको धरानमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरिएपछि ब्युतिएको थियो । २५ वर्ष अघिदेखि प्रतिष्ठानको स्थापनासँगै धरानले पनि आर्थिक रुप फेर्दै गएको हो । स्वास्थ्य सेवासँगै चिकित्सा अध्ययनकालागि स्थापना गरिएको प्रतिष्ठानमा पछिल्लो समय भ्रष्टाचार र अनियमितता बढ्दै गएपछि सबैभन्दा ठूलो प्रभाव पनि धरानलाई नै परेको छ । विगत १० वर्ष देखि लथालिङ्ग बनेको प्रतिष्ठान अहिले आर्थिक भार सहित सेवा सुविधा नै खस्किन थालेको छ । धरानमा प्रतिष्ठान स्थापनाकोलागि धराने जनताको आन्दोलन जति उचाइँमा थियो, प्रतिष्ठान स्थापना भएपछि बढ्दै

    • प्रकाशित मितिः असार २८, २०७८
    • १,४८१ पटक पढिएको
    • "दिनेश गजमेर"
  • नीति तथा कार्यक्रम र आर्थिक विधेयक पारित गर्दै धरानको ९ औं नगरसभा स्थगित

    धरानः धरान उपमहानगरपालिकाको नवौं नगरसभा शनिबार पुनः बस्ने गरी स्थगित भएको छ । शुक्रबार सुनसरी उद्योग वाणिज्यसंघको सभाहलमा आगामी आर्थिक वर्ष २०७८÷७९को निति तथा कार्यक्रम र अर्थिक विधेयक पारित भएसगैँ शनिवार पुनः बस्ने गरी बैठक स्थगित भएको हो । उपमहानगरपालिकाको सुचना अधिकृत तथा राजश्व महाशाखा प्रमुख खगेन्द्र खतिवडाका अनुसार शनिवार हुने बैठकमा विनियोजन विधेयकमाथि छलफल हुने भएको छ । उनका अनुसार नीती तथा कार्याक्रम, अर्थिक विधेयक र विनियोजन विधेयकमाथि केही नगरसभा सदस्यहरुले आफ्नो कुरा राखेका थिए भने नगर उप प्रमुख मञ्जु भण्डारीले उठेका प्रश्नहरुको विषयमा प्रस्ट पारेकी थिइन् । असार १० ग

    • प्रकाशित मितिः असार २५, २०७८
    • ८२६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वीपी सुधार आन्दोलन देशव्यापी बन्दै : पदाधिकारीको राजिनामा अन्तिम सर्त

    धरान । विगत बिस दिन देखि जारी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको वीपी सुधार आन्दोलन देश व्यापी बन्दै गएको छ । देशका विभिन्न जिल्लाहरुमा २० दिन देखि प्रतिष्ठानका चिकित्सक, विद्यार्थी तथा कर्मचारीहरुले शुरु गरेको वीपी सुधार अभियान आन्दोलनकै रुपमा देश व्यापी बन्दै गएको हो । प्रतिष्ठानमा हुने भ्रष्टाचार, अनियमितताको विरुद्धमा शुरु भएको आन्दोलन २० दिन पुग्दा सम्म पनि पदाधिकारीहरु द्वारा कुनै सुनुवाई नभए पछि देशव्यापी रुपमा आन्दोलन चर्किन थालेको छ भने प्रतिष्ठानमै अध्ययन गरेर अन्य अस्पतालमा सेवा दिदैं गरेको चिकित्सकहरु पनि आन्दोलनलाई ऐक्यबद्धता जनाउँन धरान आइपुगेका छन् । गत असार १५ गते मा

    • प्रकाशित मितिः असार २१, २०७८
    • ९२५ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दुइ महिनाको लकडाउनमा इटहरीमा ७ अर्बको नोक्सान

    इटहरी । नयाँ भेरियन्ट सहित समुदाय स्तरमा देखा परेको कोरोना संक्रमणको कारण प्रसाशनले लकडाउन जारी गर्दा इटहरीको ब्यवसायमा नराम्रो असर गरेको छ । प्रशासनले संक्रमणलाइ न्युनिकरण गर्न गत बैशाख १६ गते मध्यरात देखि जिल्लामा निषेधाज्ञा जारी गरेको थियो । ब्यवसायलाइ सहजता प्रदान गर्दै निश्चित समय भित्र खोल्न अनुमति दिएपनि अझै पनि निषेधाज्ञा जारीनै छ । करिब २ महिनाको बन्दाबन्दीमा सुनसरीको इटहरीका व्यवसायीहरुले करीब ७ अर्बको ब्यापारमा नोक्सान व्यहोर्नु परेको छ । वार्षिक कुल ६६ अर्ब सम्म कारोबार हुने इटहरीको ब्यापार ब्यवसायलाइ अहिले देखिएको नयाँ भेरियन्ट सहितको कोरोना संक्रमणले पुर्ण रुपमा प्रभाव पारेको छ

    • प्रकाशित मितिः असार १८, २०७८
    • १,५५३ पटक पढिएको
    • "तेजबहादुर बन"
  • शैक्षिक हवको साख फर्काउँदै धरान मेघा कलेज

    धरान / केही वर्ष अघि सम्म नेपालकै शैक्षिक हबको रुपमा धरानलाई हेरिन्थ्यो । देशका विभिन्न जिल्लाबाट धरानमा गुणस्तरिय शिक्षाका लागि विद्यार्थी आउने गर्दथे । पछिल्लो केही वर्ष यता धरानका विद्यार्थीहरु काठमाण्डौं धाउन थालेका छन् । विद्यार्थीहरु मात्रै होइन्, प्राध्यापकहरु पनि काठमाण्डौंमै पुगेर अध्यापन गराउने क्रम बढ्दै गएको छ । काठमाण्डौं केन्द्रित शिक्षालाई मोफसलमै स्थापित गराउन अहिले धरानको धरान मेघा कलेज नयाँ योजनाका साथ आएको छ । लामो समय सम्म अध्यापनको अनुभव लिएका शिक्षकहरुबाट धरानमै गुणस्तरिय शिक्षाका लागि अघि बढेको छ । एकै थलोमा विद्यालय तह देखि ब्याचलर सम्मको अध्ययन गराउन थालेको छ । ह

    • प्रकाशित मितिः असार १७, २०७८
    • २,२७३ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पाँच हप्ता पछि जंगलमा भेटियो छोराको शव, न्याय माग्दै प्रदिपका परिवार

    धरान । वैशाख ७ गते देखि हराएका धरान ५ देउरालीका प्रदिप सुब्बाको शव करिब २७ दिन पछि पत्रङबारीको जंगलमा भेटिएको थियो । सुब्बाको परिवारले स्थानीय शंकास्पद व्यक्तिको नाममा उजुरी दिएको पनि ५ हप्ता पुगेको छ । तर अहिले सम्म न त ती व्यक्ति नै पक्राउ परेका छन् न त प्रहरीले उजुरीनै दर्ता गरेको छ । अहिले सुब्बाका बुबा, आमा र बैनी न्यायका लागि भौतारिरहेका छन् । वेवारिसे अवश्थामा शव भेटिएको १ महिना एक साता पुगिसक्दा पनि प्रहरीले आरोपितहरुलाई पक्राउ नगरेको भन्दै आक्रोशित बनेका छन् । उनीहरुले मंगलबार पत्रकार सम्मेलन गरि न्यायका लागि आग्रह गरेका छन् । मृत्तककी बहिनी कृतिमा सुब्बाले धरान ५ पत्रङबारीका रामकुम

    • प्रकाशित मितिः असार १६, २०७८
    • ४,२५५ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बिपिका चारै जना पदाधिकारीको बहिर्गमनको माग गर्दै कार्यकक्षमा तालाबन्दी

    धरान। बिगत १६ दिन देखि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान सुधारको माग गर्दै आन्दोलनमा रहेका चिकित्सक तथा विद्यार्थीहरुले आज चारै पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरेका छन् । मुख्य पदाधिकारीको गैर जिम्मेवार कामकै कारण प्रतिस्ठान धरायसी बन्नुको साथै झन समस्या थपिदै गएको आरोप लगाउदै मुख्य पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । चौध दिन दैनिक धर्ना र बिरोधसभा गर्दै आएको संयुक्त संघर्ष समितिले दुई दिन अघि देखि रिले अनसनमा थियो । १६ दिन पछि मुख्य पदाधिकारीहरुले वार्ता बोलाए पनि उपकुलपतिले मादक पदार्थ सेवन गरेर आए पछि वार्ता बिथोलिएको थियो । उपकुलपतिले मादक पदार्थ सेवन गरेको थाहा पाए

    • प्रकाशित मितिः असार १६, २०७८
    • १,१५३ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved