स्थानीय

    Showing 4,621-4,630 of 4,960 items.
  • वीपी सुधारका लागि दबाब दिन धरानको अभियान

    धरान । पछिल्लो समय स्वास्थ्य उपचारमा विसंगती र विकृति बढ्दै गए पछि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारका लागि दबाबमुलक अभियान संचालन गर्न धरान नागरिक दबाब संजाल गठन गरिएको छ । प्रतिष्ठानमा बढ्दै गएको विकृतिले स्वास्थ्य उपचारमा समस्या आउन थाले पछि केही दिन देखि राजनितिक दलहरुले स्थानीय सरकारको ध्यानाकर्षण गराउँदै प्रतिष्ठानमा धर्ना समेत दिएका थिए । शनिबार राजनितिक दलहरुको छलफलले संजाल गठन गरेको हो । धरान उपमहानगरपालिकाका मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारी सुवेदीको उपस्थितीमा भएको छलफलले प्रा.डा. राजेन्द्र शर्माको संयोजकत्वमा १७ सदस्यीय संजाल गठन गरेको छ । डा. कमल तिगे

    • प्रकाशित मितिः जेठ २२, २०७८
    • 941 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रतिष्ठानलाई कोभिड मेशिन हस्तान्तरण

    धरान/ कोरोनाको संक्रमण बढ्दै जादा उपचारमा समेत समस्या हुदै गएको छ । प्रतिष्ठानमा कोरोना विरामीको चाप बढ्दै जादा उपचार हुन नसक्दा विरामीको ज्यान समेत जाने अवस्था रहेको छ । यसैलाई मध्यनजर गरी महामारीको नियन्त्रण गर्ने उद्देश्यले धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई लायन्स क्लव अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ ए १ नेपालले FineCare 3 Plus नामक मेशिन हस्तान्तरण गरेको छ ।यस मेशिनवाट कोभिड परीक्षणका अतिरिक्त कोभिड भएका विरामीको DDimer, CRP, PCT, IL6 लगायत अन्य चेक जांच गर्नुका साथै कोभिड ठीक भएर घर फर्किएका विरामीमा पनि पूर्ण रुपले ठीक भए नभएको समेत पत्ता लाग्ने जनाइएको छ । यस

    • प्रकाशित मितिः जेठ २०, २०७८
    • 1,031 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सवारी दुर्घटना गरि फरार मोटरसाइकल चालक पक्राउ

    धरान। पैदल यात्रीलाई ठक्कर दिएर फरार रहेका धरान १५ का मिङ्मा शेर्पालाइ प्रहरीले पक्राउ गरेको छ ।   गत वैशाख २० गते धरान उपमहानगरपालिका वडा नं। ८ स्थित कोशी राजमार्ग सडक खण्डमा पैदलयात्री सहल मान राईलाई ठक्कर दिई फरार भएका थिए । मोटरसाइकल तथा चालक खोजतलास गर्ने क्रमममा जेठ १८ उनलाइ प्रहरीले पक्राउ गरेको हो ।   शेर्पा लाई पक्राउ गरी निजले दुर्घटना गराउँदा चलाएको मे ७ प ५९९१ नम्बर को १५० सिसि को पल्सर मोटरसाइकल थान(१ समेत नियन्त्रणमा लिएको छ । शेर्पालाई आजै सुनसरी जिल्ला अदालतबाट सवारी ज्यान मुद्दामा म्याद थप गरी ईलाका प्रहरी कार्यालय धरान सुनसरीबाट थप अ

    • प्रकाशित मितिः जेठ १९, २०७८
    • 1,111 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जबरजस्ती करणीको आरोपमा धरानबाट एकजना पक्राउ

    धरान।  जबर्जस्ती करणी गरेको आरोपमा इलाका प्रहरी कार्यलय धरानले एक जनालाइ पक्राउ गरेको छ । धरान उपमहानगरपालिका वडा नम्बर ११ आँपगाछी चौक बस्ने एक ५६ वर्षिय सुस्त मनस्थितिकी महिलालाई जबरजस्ती करणी गरेको आरोपमा वर्ष ५२ को बले भन्ने बल बहादुर थापालाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । थापालाइ सुनसरी जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्दामा म्याद थप गरी आवस्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ १९, २०७८
    • 1,103 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रहरीद्वारा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको भन्दै कोसी अस्पतालमा विरोध प्रदर्शन

    विराटनगर । प्रहरीले स्वास्थ्यकर्मीमाथि कुटपिट गरेको भन्दै कोसी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीले विरोध गरेका छन् । मंगलबार राति ९ बजे कोसी अस्प्तालमा डिउटी सकेर घर फर्कने क्रममा देवकोटा चौकमा चेकजाँचका नाममा प्रहरीले पाँचौ तहका अहेव अशोक राजवंशीलाई कुटपिट गरेको बताइएको छ । डिउटीमा खटिएका दुई जना प्रहरीले आफूलाई खुट्टामा लाठीले कुटपिट गरेको राजवंशीले बताएका छन् । घटनाको विरोध गर्दै नेपाल चिकित्सक संघले कोशी अस्पतालको परिसरमा विरोध कार्यक्रम गरेको हो । संघका कोशी अध्यक्ष डा.फरवार्ड सिलवालले भने, “ज्यान बचाउन खटिएका स्वास्थ्यकर्मीलाई सुरक्षा दिनुको साटो उल्टै कुटपिट हुनु व्यवहारिक र

    • प्रकाशित मितिः जेठ १९, २०७८
    • 1,677 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इटहरीको मुक्तिघाटमा शव जलाउन नदिएपछि विवाद

    इटहरी । कोरोना संक्रमणका कारण मृत्यु भएका ब्यक्तिको अन्तिम संस्कार गर्न इटहरीस्थित बुढि गंगा मुक्तिघाटमा स्थानीयले शव जलाउन नदिए पछि बिवाद चर्किएको छ । मुक्तिघाट संरक्षण समितिको आदेश भन्दै स्थानीयहरूले विगत एक साता देखि कोरोना संक्रमणबाट मृत्यु भएकाहरूको शव जलाउन दिइएका छैनन् । शव ब्यवस्थापनकै निमित्त निर्माण गरिएको घाटमा अन्तिम संस्कार गर्न नदिएपछि मृतकका आफन्तहरूले प्रहरी गुहार्नु परेको छ । केहि दिन अघि सप्तकोशि एफएमका स्टेसन म्यानेजर तथा स्वतन्त्र रेडियोको छाता संगठन ब्रोडकास्टिङ एसोसिएसन (बान)का अध्यक्ष चन्द्र न्यौपानेको संक्रमणकै कारण ज्यान गएको थियो । उनको शवलाई पनि घाटका संरक्षण समिति

    • प्रकाशित मितिः जेठ १८, २०७८
    • 1,889 पटक पढिएको
    • "तेजबहादुर बन"
  • अध्ययन नगरि बनाएको कल्भर्ट एक वर्षमै भत्कायो

    बराहक्षेत्र । एक वर्ष अघि बनाएको कल्भर्ट बराहक्षेत्र नगरपालिका आफैले भत्काएको छ । कल्भर्ट बनाउन खर्चेको १५ लाख रुपैया पानीमै बगाएको छ । कल्भर्ट बने पछि वर्षाको समयमा खोलाले स्थानीयको खेतबारी नै बगाउन थाले पछि नगरपालिकाले नै कल्भर्ट भत्काउन लगाएको छ । नगरपालिकाका इन्जिनियरले बिना डिजाइन र त्यसको प्रभावको अध्ययन नगरि कल्भर्ट बनाउँन पुनः भत्काउनु परेको छ । नगरपालिकाले आर्थिक बर्ष २०७६÷०७७ को बजेटबाट वडा नम्बर २ र ७ जोड्ने गहने खोलामा कल्भर्ट बनाएको थियो । गत विहिबार देखि स्काभेटर लगाएर कल्भर्ट सहित २ सय मिटर ट्रयाक भत्काउन थालेको छ । नगरपालिकाबाट बिनियोजित १५ लाख रुपैयाको बजेटमा उपभोक्त

    • प्रकाशित मितिः जेठ १८, २०७८
    • 1,079 पटक पढिएको
    • "संगम विष्ट"
  • बिकाश निर्माण र कृषि उत्पादन बोकेका सवारीलाई बाधा नगर्ने

    इटहरी । जिल्ला प्रसाशनको कार्यालय सुनसरीले मंगलबारबाट निषेधाज्ञालाइ केहि मात्रामा खुकुलो बनाउने निर्णय गरेको छ । आइतबार बसेको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को सामुहिक बैठकले बिकाश निर्माणमा कुनै बाधा नपुग्ने गरी मालबाहक ट्रिपर तथा कृषि उत्पादनहरु बोकेका सवारीहरूलाइ निर्वाध सञ्चालन गर्न दिइने गरी निर्णय भएको हो । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशप्रशाद ढकालको संयोजकत्वमा बसेको बैठकले जिल्लामा अत्यन्तै कडाइका साथ पालना हुदै आएको निषेधाज्ञालाइ मंगलबारदेखि केहि मात्रामा सहज हुनेगरी खुकुलो बनाउने निर्णय गरेको हो । कृषि क्षेत्रमा कार्यरत मजदुर तथा बिकाश निर्माण क्षेत्रमा का

    • प्रकाशित मितिः जेठ १७, २०७८
    • 2,556 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • खोप खरिदको माग गर्दै धरानले बुझायो स्वास्थ्य मन्त्रालयलाई पत्र

    धरान । पछिल्लो समय कोभिड–१९ को संक्रमणदर बढ्दै गएको अवश्थामा धरान उपमहानगरपालिकाले आफै खोप खरिद गर्ने भएको छ । संघिय तथा प्रदेश सरकारबाट पर्याप्त मात्रामा खोप उपलब्ध हुन नसकेकोले धरान उपमहानगरपालिकाका नागरिकलाई खोप लगायन आफै खदिर गर्न लागेको हो । मेयर तिलक राईले नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा खोप खरिद स्वीकृतिको लागि माग गर्दै पत्र पठाएका छन् । उनले प्रधानमन्त्री कार्यालय सहित प्रदेश १ का मुख्यमन्त्री कार्यालय, सामाजिक विकाश मन्त्रालय प्रदेश १ लाई बोधार्थ दिएका छन् । कोरोना रोकथाम तथा नियन्त्रण गर्न खोप नै प्रभावकारी देखिएको भन्दै मेयर राईले १८ वर्ष माथिका एक लाख नागर

    • प्रकाशित मितिः जेठ १६, २०७८
    • 1,711 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मोरङमा निषेधाज्ञा थपियो

    विराटनगर । मोरङमा जेठ २४ गतेसम्म निषेधाज्ञा थप भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले आइतबार सूचना प्रकाशित गरी यसबारे जानकारी गराएको हो । सरकारले जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम निषेधाज्ञा थप भएको जनाइएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले कोरोना संक्रमण को दोस्रो लहरको अधिक असर पर्न शुरु भएपछि पहिलो पटक बैसाख १८ गते निषेधाज्ञा जारी गरेको थियो ।

    • प्रकाशित मितिः जेठ १६, २०७८
    • 1,211 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved