धरान मोडल कलेजमा दशै शुभकामनासहित एकल नृत्य प्रतियोगिता

  • असोज १०, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ धरान मोडल कलेजले दशैको शुभकामनासहित एकल नृत्य प्रतियोगिताको आयोजना गरेको छ ।
आइतबार कलेले कलेजकै प्रांगरणमा शुभकामना आदानप्रदानसहित एकल नृत्य प्रतियोगिताको आयोजना गरेको हो ।
प्रतियोगितामा दृष्टि कुलुङ पहिलो भइन भने रेबिना दाहाल र स्विकृत लिम्बु क्रमशः दोश्रो र तेश्रो भइन् ।

प्रतियोगितामा ९ जना बिद्यार्थीहरु सहभागि रहेका थिए । बिजेताहरुलाई धरान मोडल एकेडेमिका अध्यक्ष डा.जीवन कुमार राई, क्याम्पस प्रमुख प्रबिन राई, कौशिकी क्याम्पसका क्याम्पस प्रमुख मोहन श्रेष्ठ, नेपाल पत्रकार महासंघ सुनसरीका सह–सचिव भोला श्रेष्ठ, पत्रकार शेखर जोगी लगायतले पुरस्कार र प्रमाण–पत्र बितरण गरेको कलेजका बि.एस.डब्लु. कोअर्डिनेटर बिष्णु खनालले जानकारी दिए । प्रतियोगिताका निर्णायकहरुमा निका मोक्तान र सुरेस राई रहेका थिए ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved