स्थानीय

    Showing ३,९८१-३,९९० of ५,३६० items.
  • निषेध आज्ञा कारण धरानको जनजीवन प्रभावित

      धरान / धरानमा सद्भाव भड्किने खालका गतिविधि बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय सुनसरी निषेध गरेको छ । जारी निषेधका कारण धरानको जनजीवन प्रभावित बनेको छ । कफ्युका कारण बजार सुनसान रहेको छ भने प्रहरीले चेकपोष्टहरुम कडाई गरेको छ । अप्रिय घट्ना नघटोस् भनेर सशस्त्र प्रहरी, जनपथ प्रहरी लगायतका सुरक्षा टोली खटाइएको छ । कफ्युकै कारण सधै व्यस्त रहने धरान २ भानुचौक सुनसान रहेको छ । कोशी पहाडी क्षेत्र चल्ने सवारी साधन चल्न सकेका छैनन् भने पूर्व पश्चिम जाने यात्रुवाहक बसहरु समेत बसपार्कमा नहुदा बस स्टेन सुनसान छन् । बजार पसल पनि आंशिक रुपमा खुल्ला रहेका छन् । कोशी पहाडी क्षेत्रबाट आउने

    • प्रकाशित मितिः भदौ ९, २०८०
    • ९५८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा हिन्दु जागरण अभियानको र्‍याली नगर्न सुनसरी प्रशासनको अनुरोध

    धरान/  सामाजिक सञ्जालमा धार्मिक तथा सामाजिक सद्भाव भड्किने खालका प्रतिक्रियाहरु आउन थालेपछि धरानेहरुले सदियौदेखिको सद्भाव कायम राख्न र भड्किन नहुने सन्देश प्रवाह गर्दै धरानमा सद्भाव र्‍यालीको आयोजना गरिएको छ ।  र्‍यालीमा धरानमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय सरकारका जनप्रतिनिधि, पूर्व नगरप्रमुख, विभिन्न जातजातिका संघ संगठन, धार्मिक संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा सद्भावर्‍याली आयोजना गरिएको थियो । प्छिल्लो समय धरानमा धार्मिक तथा सामाजिक सद्भाव भड्किने खालका गतिविधि सामाजिक सञ्जालमार्फत हुन थालेपछि धरानेहरुले सर्वदलीय, सर्वपक्षीय सद्भाव ¥यालीको

    • प्रकाशित मितिः भदौ ८, २०८०
    • १,२०५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • डेंगु शिविरमा संंघीय मन्त्री र प्रदेश मन्त्रीको निरीक्षण

    धरान/ धरानमा डेंगु संक्रमण अत्याधिक बढेको र जिल्ला विपत्त व्यवस्थापन समिति, सुनसरीका सुरक्षाकर्मी लगायत सरोकारवाला पक्षले एक महिना अगाडिदेखि नै स्वास्थ्य सकटकाल घोषणाको निर्णय गरे पनि स्वास्थ्य संकटकाट घोषणा नभइरहेको अवस्थामा संघीय सरकारका मन्त्री र कोशी प्रदेश सरकारका मन्त्रीले स्थानीय सरकार तथा विभिन्न संघ संस्थाले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरको निरीक्षण गरेका छन् । निरीक्षणपश्चात सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा विभिन्न सरोकारवाला पक्षसँग मन्त्रीहरुकै उपस्थितिमा डेंगुरोग नियन्त्रण तथा रोकथामसम्बन्धी छलफल भएको थियो । छलफलमा सबै पक्षको समन्वयको अभावमा डेंगु संक्रमण फैलिइएक

    • प्रकाशित मितिः भदौ ८, २०८०
    • ७८२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका अधिकाम्स होटल बिना दर्ता र नविकरण नगरी संचालन

    धरान / धरानका अधिकाम्स खाद्य पदार्थ पाईने होटलहरु बिना दर्ता र नबिकरण नगरी सन्चालन गरेको पाईएको छ। धरान उप –महानगरपालिकाका बजार अनुगमन अधिकृत बेद प्रसाद सापकोटा, इलाका प्रशासन कार्यालयका नायब सुब्बा शिबराज खडका, खाद्य प्रबिधी तथा गुण नियन्त्रण डिभिजन कार्यालय इनरुवाका खाद्य निरिक्षक बादल चेम्जोङ, इलाका प्रहरी कार्यालयका असइ सुन्दर श्रेष्ठ र नगर प्रहरी लगायतको संयुक्त टोलीले गरेको अनुगमनका क्रममा दर्ता र नवीकरण नगरी संचालन गरेको पाईएको छ । बुधबार धरान – १२ को चतरालाईनका आधा दर्जन बढि होटलहरु अनुगमन गर्दा अधिकाम्स बिना दर्ता र नवीकरण नगरि संचालन गरेको पाईएको अनुगमन अधिकृत सापकोटाले

    • प्रकाशित मितिः भदौ ७, २०८०
    • ८८७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • शुल्क वृद्धि गरेको भन्दै विधार्थीहरुले गरे विरोध

    विजयपुर / पुर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानका विधार्थीहरुले बुधबार भानुचोकमा विरोध जुलुस निकालेका छन । इ.अ.सं. ले गरेको शुल्क वृद्धिमा उनिहरु आन्दोलित भएका हुन । सबै इन्जिनियरिङ क्यापसका विधाथीहरुले शुल्क वृद्धि विरुद्ध आवाज उढाई रहेको विधार्थीहरुको माग पुरा नभए सम्म आन्दोलन निरन्तर चलिरहने क्यापस स्ववियु सभापति नविन श्रेष्ठले बताएका छन । क्याम्पसले २ लाख ५० हजार शुल्क बाट वृद्धि गरि ७ लाख ५० हजार पुरुयाउदा विधार्थीहरुले शुल्क दान नक्ने भन्दै विरोध जुलुस निकालेका छन । सरकारको फन्ड बाट चल्ने क्याम्पसलाई व्यापारीकरण गर्ने खोजेको भन्दै यस शुल्कलाई विधार्थीहरुले कदापि नमाने भन्दै धरान&nb

    • प्रकाशित मितिः भदौ ६, २०८०
    • ७८२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • यातायात ब्यबसायीको मेयरलाई ज्ञापनपत्र ‘ऐन विपरित उठाइएको पटके कर बन्द होस्’

    धरान/ ऐन विपरित उठाइएको पटके सवारी कर बन्द गर्न यातायात ब्यबसायीले धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईलाई ज्ञापन पत्र बुझाएका छन् । राजमार्ग तथा सहायक राजमार्गहरुमा गैरकानुनीरुपमा गाडी रोकेर जर्बजस्ती कर असुली गरिरहेको भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशी प्रदेश समितिले धरान उपमहानगरपालिकामा ज्ञापन पत्र बुझाएका हो । महासंघको टोलीले सोमबार ज्ञापन पत्र बुझाउदै ऐन विपरीत भइरहेको पटके सवारी कर बन्द गराउन पहल गरिदिन पनि आग्रह गरेको छ । प्रायः सबै नगरपालिका, गाउँपालिकाहरुले राजमार्ग र सहायक राजमार्गहरुमा ठेक्का लगाएर सबै सवारीसाधनहरुसँग पटकै पिच्छे रकम असुली गरिरहेको महासंघल

    • प्रकाशित मितिः भदौ ५, २०८०
    • १,११६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको डेङगु नियन्त्रण प्रयास सामान्य काममै अल्मलियो उपमहानगर

    विजयपुर/ धरानमा भईरहेको डेङगु संक्रमणको दर नियन्त्रणमा आएको छैन । वडा कार्यालय तथा केही संघसंस्थाले निशुल्क उपचार तथा परिक्षणको ब्यबस्थापनि मिलाएका छन् । धरान उपमहानगरपालिकाले ठोस कदम नचाल्दा विरामीहरुले नियमित उपचार पाउन र नयाँ संक्रमणदर नियन्त्रण गर्न समस्या देखिएको छ । धरान उपमहानगरपालिकाले धरान सभागृह र छाताचौक स्थित पुरानो अस्पतालमा डेंगुको उपचार गर्ने ब्यबस्था मिलाएको छ । तर उपमहानगरका सिमीत स्वास्थ्यकर्मिको भरमा भईरहेको उपचारले मात्र विरामीको अबस्था सुधार हुन नसकेको बुझ्न सकिन्छ । धरान उपमहानगरपालिकाले आवश्यक्ता महासुस गरेको खण्डमा धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्र

    • प्रकाशित मितिः भदौ ५, २०८०
    • १,१९४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • असार १८ देखि सुचारु भएको धिमे बाजा तालिमको समापन

    विजयपुर / सिद्धि नेवाः परिषद् र पासा खलः धरानको संयुक्त अयोजनामा असार १८ गते देखि संचालन गरिएको धिमे बाजा तालिमको प्रशिक्षण भाद्र ४ गते ४५ दिने धिमे बाजा तालिमको समापन भएको छ । उक्त समापन कार्यक्रम सोमबार सिद्धि नेवाः परिषद्मा सभाहलमा सम्पन्न उक्त तालिममा सहभागि रहेका ५१ जना प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो । कार्यक्रममा सहभागहिरुले प्रशिक्षण अवधिमा सिकेको कलाहरुको प्रस्तुती समेत प्रदर्शन गरेका थिए । धिमे वाजा नेवार समुदायकोहरुले विभिन्न शुभ कार्य अर्थात शुभसाईतको कार्य, मेला जात्रा जस्ता पर्वहरुमा बजाउने लोकप्रिय बाजा भएको र धरानमा यसलाई प्रर्वधन र संरक्षण गर्ने उद्देश्यले

    • प्रकाशित मितिः भदौ ४, २०८०
    • १,२६३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बिपी प्रतिष्ठानका इन्टर्न चिकित्सकहरू आन्दोलित

    विजयपुर / धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका इन्टर्न चिकित्सकहरू आन्दोलित भएका छन् । बढ्दो महगी र आर्थिक जर्जताले गर्दा जीवन निर्वाह गर्ने भत्ता कम भएको भन्दै प्रतिष्ठानका इन्टर्न चिकित्सकहरू आन्दोलनमा उत्रीएका छन । उनिहरुले आफ्नो समस्या छलफलमा बारम्बार राख्दा समेत व्यवस्थापनले कुनै चासो नदेखाए पछि पुन त्यहि समस्यालाई लिएर समाधानको निचोड खोज्ने प्रयासमा आन्दोलमा पुगेका छन । प्रतिष्ठानमा हाल कार्यरत १ सय ४२ इन्टर्न चिकित्सकहरु रहेका छन। उनिहरुले पाउने मासिक तलब १८ हजार ५ रहेको छ । उक्त तलबले जिवन निर्वाहा गर्ने निकै समस्या भएकाले जीवन निर्वाहा भत्ता अभिवृद्धिको माग गर्दै आन

    • प्रकाशित मितिः भदौ ४, २०८०
    • १,१४३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको धार्मिक तथा सास्कृतीक विवाद छलफलद्धारा समाधान गर्न आह्वान

    धरान/ नेकपा एमाले धरानले धरानमा भई रहेको धार्मिक तथा सास्कृतीक विबादलाई अपसी छलफल र समझदारीबाट हल गर्न आह्वान गरेको छ । एक अर्काको आत्मासम्मानमा ठेस नपुग्ने गरी अपसी छलफल र वार्ताबाट समस्या समाधान गर्न आह्वान गरेको हो । आइतबार नेकपा एमाले धरानका अध्यक्ष हर्कजंग एभेङ र सचिव राजेन्द्र राईद्धारा जारी गरिएको विज्ञप्तिमा आपसी सद्भाब र एकतालाई काम राख्न नेपाली समाजले अबलम्बन गर्दैै आएको अपसी छलफल र समझदारीको विधि अपनाउन आह्वान गरेको उल्लेख गरीएको छ । नियम कानुनको पालना गर्नु र असहमती भए बैधानीक बाटोबाट समाधान खोज्ने विकल्प हुदाहुदै अपसी सद्भाब र एकता भड्किने गरी भईरहेका गतिविधीले ध्यानाकर्षण

    • प्रकाशित मितिः भदौ ४, २०८०
    • ७०८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved