स्थानीय

    Showing ३,६४१-३,६५० of ५,३६० items.
  • यु.एन. कलेजकी प्रदेस प्रथम प्रीजा डाङ्गी सम्मानित

    धरान/ धरान–१६ स्थित यु.एन. नबोदय कलेजबाट बि.एच.एम.आठौ सेमेस्टरमा कोशी प्रदेस प्रथम हुने छात्रा प्रीजा डाङ्गीलाई शुक्रवार कलेजले सम्मान गरेको छ । कलेजको हलमा एक कार्यक्रमको आयोजना गरि प्रीजालाई सम्मान गरिएको हो । कलेजका अध्यक्ष ज्ञानेश्वर झा र क्याम्पस प्रमुख डम्बर कुमार तुम्बापोले २५ हजार नगद सहित सम्मान पत्रले सम्मान गरेका थिए । प्रीजाले त्रिभुवन विश्वविद्यालयले लिएको बि.एच.एम. आठौ सेमेस्टरको अन्तिम परीक्षामा जि.पि.ए. ३ दशमलव ८५ प्राप्त गरी कोशी प्रदेस प्रथम गरेको क्याम्पस प्रमुख तुम्बापोले जानकारी दिए । कलेजका होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगन श्रेष्ठ, अध्यापकहरु अनिमेस बास्तोल

    • प्रकाशित मितिः माघ २८, २०८०
    • १,४९३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • संस्कृति संरक्षणका लागि सोनाम ल्होसार पर्व शुरु

    धरान/ तामाङ जातिको पहिचान, संस्कार, संस्कृति तथा पर्वलाई संरक्षण गर्दै नेपाल तामाङ घेदुङ धरान नगर समितिको आयोजनामा ‘सोनाम ल्होसार पर्व’ शनिबार देखि धरानमा शुरु भएको छ । नेपाल तामाङ घेदुङ धरान उपमहानगर कार्यसमितिको आयोजनामा धरान १२ स्थित पब्लिक उच्च माविको खेलमैदानमा २८६० सोनाम ल्होसारको अवसरमा बृहत् सांस्कृतिक महोत्सव सुरू गरेको हो । फागुन ५ गते सम्म चल्ने महोत्सवको पहिलो दिन धरानका तामाङ जातिहरू जातीय पोसाक पहिरन, परम्परागत डम्फु बजाउँदै र्‍याली झाँकी सहितको प्रदर्शन गरेका थिए । तामाङ जातिहरूको २८६० नयाँ वर्षको अवसरमा महोत्सवले तामाङको ऐतिहासिक परम्पराको संरक्षण गर्दै

    • प्रकाशित मितिः माघ २८, २०८०
    • ५७६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वी पी प्रतिष्ठानमा विवाद समाधान छ बुँदे सम्झौता पछि सेवामा फर्किए

    धरान/ विगत २७ दिन देखि भद्र अवज्ञा गर्दै आन्दोलनमा रहेका वी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षक, कर्मचारी र व्यवस्थापन पक्ष बिच ६ बुँदे सहमति भए पछि चिकित्सक र कर्मचारीहरु काममा फर्किएका छन् । प्रतिष्ठानको व्यवस्थापन पक्ष र शिक्षक कर्मचारी समाज संयुक्त संघर्ष समिति बीच शनिबार पुनः वार्ता बसेपछि ६बुँदे सहमति भएको हो प्रतिष्ठानको व्यवस्थापन पक्षसँग वार्ता सौहार्दपूर्ण भएअनुरुप नै सहमति भएकाले शनिबारनै ३ बजे देखि सम्पुर्ण आन्दोलनका कार्यक्रमहरु स्थगित गरि काममा फर्किएको शिक्षक कल्याण समाजका अध्यक्ष डा सेराज अहमद खानले बताए । सहमतिपत्रमा कामु उपकुलपति प्रा.डा. प्रल्हाद कार

    • प्रकाशित मितिः माघ २८, २०८०
    • ९५७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अदालतको आदेश पछि पनि बीपीमा आन्दोलतरपक्ष काममा फर्किएनन्

    धरान/  विराटनगरको उच्च अदालतले बढुवा प्रक्रियाको कानुनी बाटो खोलिदिए पनि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आन्दोलन रोकिएको छैन । बुधबार प्रतिष्ठानको अवरुद्ध शिक्षक, कर्मचारीको बढुवा प्रक्रिया अघि बढाउने कानुनी बाटो खुले पनि शिक्षक तथा कर्मचारीहरु नै एक मत नहुदा आन्दोलन नरोकिएको हो । बढुवा प्रक्रिया विरुद्ध परेको मुद्दामा न्यायाधिश विपुल न्यौपाने र सुर्यनाथ प्रकाश अधिकारीको इजलाशले बुधबार आन्तरिम बढुवा सम्बन्धी कारबाहीको हकमा अन्तरिम आदेश जारी गर्नुपर्ने नदेखिएको हठर गरेको थियोे । उक्त इजलाशले प्रचलित कानुन वमोजिमको मापदण्ड एवं प्रक्रिया पुरा गरेर नियमित एवं आवध

    • प्रकाशित मितिः माघ २५, २०८०
    • १,०२६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान–साँगुरीगढी पदमार्ग विस्तारको तयारी

    धरान/ धरान पर्यटकीय क्षेत्र हो । पर्यटन प्रवद्र्धनका लागि धरानमा धेरै प्रयासहरु भएकाा छन् । यसै क्रममा धरानके ऐतिहासिक पैदल बाटोको रुपमा लिइएको धरान फुर्सेदेखि धनकुटाको साँगुरीगढीसम्मको बाटोलाई पदमार्गरुपमा विकास गर्न थालिएको छ । धरानमा पर्यटक भित्रयाउन पुरानो पुस्ताको समयमा धरानबाट धनकुटासम्म नुन बोक्न प्रयोग गरिएको बाटोलाई पदमार्गका रुपमा विकास गर्ने भएको हो । ऐतिहासिक महत्व बोकेको यस पदमार्गलाई व्यवस्थित गर्न थप विस्तारको तयारीमा लागिएको धरान उपमहानगरपालिकाले जनाएको छ । अघिल्लो वर्ष धरान–१३ स्थित आरा धरानदेखि सर्दु खोला पारीसम्म पदमार्ग निर्माण गरिएको थियो । सडकमा ढुंगा बिछ्

    • प्रकाशित मितिः माघ २५, २०८०
    • १,२५१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • फागुन ४ देखि श्रवणकुमार मेमोरियल डिपो बास्केटवल रनिङ्ग कप हुने

    धरान/  डिपो स्कुलको अयोजना तथा सुनसरी बास्केटवल र धरान बास्केटवल संघको सहयोगमा दोस्रो इन्टर स्कुल मेजर श्रवण कुमार मेमोरियल डिपो वास्केटवल रनिङ्ग कप हुने भएको छ । प्रतियोगीता यहि फागुन ४ गते देखि ९ गते सम्म हुने वुधवार नेपाल पत्रकार महासंघ, सुनसरीको कार्यक्रम हलमा पत्रकार सम्मेलनको आयोजना गरि आयोजक डिपो स्कुलले जानकारी गराए । प्रतियोगितामा झापा, सुनसरी र मोरङ्गका गरि करिव १६ वटा विद्यालयले सहभागिता जनाउने आयोजक डिपो आर्दश वहुमुखि क्याम्पस प्रमुख राजकुमार राईले जानकारी गराए । प्रतियोगितामा कक्षा १० सम्मका खेलाडिहरुले मात्र सहभागिता जनाउन पाउनेछ । प्रपितयोगिताका विजेता टिमले नगद १५

    • प्रकाशित मितिः माघ २५, २०८०
    • ७५७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लायन्स क्लब अफ विजयपुरद्वारा मजदुर प्याकुरेललाई सहयोग

    धरान/ नौ बर्ष अगाडि दुर्घटनामा परी घाइते हुनु भएका पुण्य प्याकुरेलको जीवनयावत सहजताका लागि लायन्स क्लब अफ धरान विजयपुरले भान्सा कोठा निर्माण गरिदिएको छ । विगतमा समेत सहयोग जुटाएर घर निर्माण सम्पन्न भएको थियो । अहिले पुनः सहयोग मार्फत भान्सा कोठा निर्माण गरिएको हो ।उनको भान्सा कोठा लायन्स क्लब अफ धरान विजयपुरले बनाइदिएको हो । १ लाख दश रुपैयाको लागतमा क्लबकी अध्यक्ष उमा ताम्राकारले व्यक्तिगत रुपमा निर्माण गरी उक्त कोठा प्याकुरेलको परिवारलाई हस्तान्तरण गरिएको हो । क्लबले शुरुदेखि विभिन्न सहयोग पु¥याउदै आएको थियो । घाइते प्याकुरेललाई लाग्ने सम्पूर्ण औषधि, लत्ता कपडा, खाद्यान्न लगायतका स

    • प्रकाशित मितिः माघ २५, २०८०
    • ५६२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान आदर्शले आयोजना गर्‍यो म्याराथुन दौड

    धरान/ धरान आदर्श माविले मिनी मेराथुन दौड प्रतियोगिताको आयोजना गरेको छ । साप्ताहिक खेलकुद कार्यक्रम अन्तर्गत मिनी म्याराथुन दौडको आयोजना गरिएको हो । धरान १ मा रहेको धरान आदर्श माविले साप्ताहव्यापी खेलकुद कार्यक्रम अन्तर्गत वुधबार म्याराथुन दौड प्रतियोगिताको आयोजना गरेको छ । कक्षा ११ र १२ का विद्यार्थीहरुलाई सहभागी गराई धरान १२ भानुचौकबाट विभिन्न स्थान पुगेर दौड कलेजमा आएर सम्पन्न गरिएको थियो । कक्षा ११ र १२ मा अध्ययरत करिब १ सय देखि १५० जना छात्र तथा छात्राहरुको दौडमा सहभागिता रहेको थियो । पछिल्लो समय हरेक विद्यालयले पढाईसँगै खेलकुदका कार्यक्रमलाई समेत समावेश गर्दै लगेका छन् । धरानमा र

    • प्रकाशित मितिः माघ २५, २०८०
    • ६३८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्रमा ज्येष्ठ नागरिकको स्वास्थ्य उपचार गर्न स्वास्थ्यकर्मी घर-घरमा

    वराहक्षेत्र/  वराहक्षेत्रमा ज्येष्ठ नागरिकहरूको सम्मानका लागि घरमै पुगेर स्वास्थ्यकर्मी मार्फत स्वास्थ्य परीक्षण र परामर्श गर्ने नगरपालिकाको कार्यक्रम अनुसार स्वास्थ्यकर्मीहरु टोलटोलमा पुग्ने गरेका छन् । नगरपालिकाका सस्वास्थ्यकर्मी स्थानीय वडाका जनप्रतिनिधिहरुसंग समन्वय गरेर ३-३ महिनामा ज्येष्ठ नागरिकहरूको स्वस्थ्य परिक्षण गर्न घरमै पुग्ने गरेको नगर प्रमुख रमेश कार्कीले बताए । वडाका ज्येष्ठ नागरिक जो स्वास्थ्य सेवा लिन स्वास्थ्य संस्थासम्म पुग्न समस्या हुने, नियमित औषधी लिने, दीर्घ रोगीहरूको सुविधाको लागि घरमै गएर स्वास्थ्य परीक्षण सहित औषधी उपचार गरिएको नगर स्वास्थ्य शाखाका जनस्वास्थ्य

    • प्रकाशित मितिः माघ २४, २०८०
    • ८३९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नेपाल स्काउट स्थानीय परिषदको निर्वाचन सम्पन्न

    धरान/ नेपाल स्काउटको स्थानीय परिषदको निर्वाचन सम्पन्न भएको छ । नेपाल स्काउट ऐन २०५० संसोधित सहितको दफा ६ र नेपाल स्काउट नियमावली २०७७ को दफा २१ अनुसार स्थानीय परिसदको निर्बाचन माघ २२ गते सोमबार सम्पन्न भएको हो। निर्बाचन बाट धरान उपमहानगरपालिका परिसदमा सात जना स्काउटरहरु पुरुस तर्फ बिजयी भएका छन्। जसमा अनुप योञ्जन तामांग, मधुसुदन घिमिरे, सुर्य कुमार सुनुवार, सुमन महतो, अनुज भट्टराई, विश्व बन्दु पोख्रेल र धन कुमार राई रहेका छन् । खसेको २१ मत मध्ये योञ्जन २० मत, घिमिरे २० मत, सुनुवार २१ मत, महतो २० मत, भट्टराई १८ मत, पोख्रेल १९ मत र राईले १९ मत प्राप्त गरेका थिए । महिला तर्फ यस अघि नै स

    • प्रकाशित मितिः माघ २४, २०८०
    • ६३९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved