स्थानीय

    Showing 3,621-3,630 of 5,057 items.
  • संविधान जारी भएकै कारण न्यायको अनुभुति गर्न नपाएको गुनासो

    सुनसरी/ संविधान जारी भएको कारणले नै दलित समुदायले मुक्ति तथा न्यायको अनुभुति गर्न नसकेको सरोकारवाला तथा अधिकारकर्मीहरुले विश्लेषण गरेका छन् । नेपालको सविधान २०७२ जारी भएको ८ वर्ष भएको छ, तर ८ बर्षसम्म सविधानकै कारण दलित समुदायले मुक्ति तथा न्यायको अनुभूति गर्न नपाएको सरोकारवाला तथा अधिकारकर्मीहरुको भनाइ छ । ‘सामाजिक न्यायको यात्रा ः दलित आन्दोलनको दिशामाथि वैचारिक विमर्श’ बिषयक अन्तरक्रियामा सांसद् सन्तोष परियार, माओवादी केन्द्रकी नेता अञ्जना विशंखे, नागरिक आन्दोलनका अभियान्ता सञ्जीव उप्रेती, पुर्व राजदुत डा. निर्मल विश्वकर्मा लगायतका वक्ताहरुले सविधानमा दलित अधिकार सुनुश्चि

    • प्रकाशित मितिः असोज १२, २०८०
    • 736 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सेउती पुल देखि पानीपिया सडक निर्माण ढिलाई

    धरान/ रानी किमाथाङ्का जोड्ने राष्ट्रिय योजना अन्तर्गतको धरान इटहरी सडक खण्डको सेउती पुल देखि पानीपिया सम्मको सडक निर्माणमा ढिलाई हुँदा सवारी दुर्घटना बढ्दै गए पछि धरानका सरोकारवालाहरुले दबाबमुलक अभियान शुरु गरेका छन् । सडकको निर्माण कार्यको अन्तिम चरणमा पुगेको अवश्थामा सेउती पुल देखि पानीपिया सम्म निर्माण कार्य अलपत्र परेको सडक २०८० असार मसान्त सम्म निर्माण कार्य सम्पन्न गर्ने गरि ठेक्का लगाएको थियो । निर्माण कार्य अलपत्र पारेर छाड्नाले सवारीको सहज आवागमनमा बाधा पुगेको छ । सडकमा बनेका खाल्डाखुल्डीका कारण दुर्घटनाको जोखिम समेत बढेको छ । विशेषगरी साना सवारी साधन मोटरसाइकल, अटो तथा कारहरु

    • प्रकाशित मितिः असोज १२, २०८०
    • 936 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुजुकी धरानको चाडपर्व अफर

    धरान/  सुजुकी मोटरसाईकल तथा स्कुटर खरिदमा ग्राहक वर्गलाई लक्षित गरेर दशैं तिहार तथा छठको अवसरमा चाडपर्व अफर ल्याएको छ । नेपालको लागि आधिकारीक आयात कर्ता तथा बिक्रेता भि.जि. अटो मोबाईल्स प्रा.लि.ले ग्राहकहरुका लागि दशै, तिहार तथा छठ पर्वको उपलक्ष्यमा ‘बाँडौ खुशी चढौं सुजुकी’ स्किम बजारमा ल्याएको हो । धरानको लागि सुजुकीको आधिकारिक विक्रेता नव दुर्गा अटो प्यालेस धरान ८ ले ग्राहक वर्गको लागि स्किम सहित मोटरसाइकल तथा स्कुटर विक्रि वितरण गर्ने प्यालेसका संचालक दुर्गा भुजेलले वताए  । यो स्किम दशै, तिहार र छठ पर्व सम्म रहने भएको छ । यो सुविधा देशैभर नै सुजुकीले दिने

    • प्रकाशित मितिः असोज ११, २०८०
    • 962 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • संगठन सुदृढ गर्न कार्यथलो अभियानमा मजदुर संगठन

    इटहरी/. नेपाल यातायात स्वतन्त्र मजदुर संगठन कोशी प्रदेश कमिटीले संगठन सुदृढीकरण र विस्तारका लागि तीन महिने कार्यथलो अभियानको शुभारम्भ गरेको छ । मंगलबार इटहरीमा प्रदेश भरीका अगुवा नेता कार्यकर्ताहरुको भेला मार्फत कार्यक्रमको शुभारम्भ गरेको हो । प्रदेशभरीका ४३ वटा कमिटीबाट अध्यक्ष सचिवहरुको उपस्थितिमा भएको भेलाले आगामी मंसिर ३० गते सम्मका लागि कार्यक्रमको तय गरेको छ । कोशी प्रदेशका १४ वटै जिल्ला र पालिकाहरुमा संगठनका केन्द्रीय नेताहरु केन्द्रीय प्रतिनिधि र प्रदेशका नेताहरु प्रदेश अभियन्ताका रुपमा मजदुरले काम गर्ने स्थानमै पुगेर संगठनको सदस्यता विस्तार, नविकरण, कार्यथलोका समस्याहरुको संकल

    • प्रकाशित मितिः असोज ११, २०८०
    • 702 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वीपीको ट्राफिक व्यवस्थापनमा सक्रिय ट्राफिक प्रहरी

    धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान दक्षिण एसियाकै उत्कृष्ट अस्पतालको रुपमा चिनिन्छ । यहाँ नेपालका विभिन्न स्थान तथा भारतबाट समेत उपचारका लागि आउने गर्छन् । तर अस्पताल जस्तो संवेदनशील क्षेत्रमा दिनहुँ हुने ट्राफिक जामले विरामीहरु मारमा पर्ने गरेका छन् । असहज अवस्था भएको प्रतिष्ठानको बाटो खाली गर्ने काम शुरु गरिएको छ ।अस्पतालमा सवारी आवागमन सहज रुपमा हुनुपर्छ । अस्पतालमा साधारण विरामीदेखि सिकिस्त विरामीहरु उपचारका लागि आउने गर्छन् । अस्पतालसम्म पुग्ने बाटो जाम हुदा विरामी बोकेको एम्बुलेन्स तथा सवारी साधन समयमै पुग्दैन र विरामीको ज्यान समेत जोखिममा पर्ने गर्छ । यसैलाई मध्यनज

    • प्रकाशित मितिः असोज ११, २०८०
    • 1,151 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वीपीमा बिरामीलाई सास्ती

    धरान/  विना सुचना वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आवसीय चिकित्सकहरु आन्दोलित भएपछि प्रतिष्ठानमा उपचारको लागि आउने विरामीले सास्ती पाएका छन् । चिकित्सकहरुले इमर्जेन्सी सेवा नै वहिस्कार गरि शान्ति सुरक्षाको प्रत्याभुति सरकारले नगरे सम्म काम नगर्ने घोषणा सहित विना सुचना एक्कासी चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि विरामीले सास्ती भोग्नु परेको हो । गत सोमबार पोखराको मणिपाल अस्पतालमा जुनियर माथि सांघातिक हमला भए पछि देशैभरका चिकित्सकहरु आन्दोलित भएका हुन् । चिकित्सक माथि बारम्बार आक्रमण भएको घट्नाप्रति सम्बन्धित पक्ष गम्भीर नभएको भन्दै देशैभरका आवसीय चिकित्सकहरु आन्दोलित भए

    • प्रकाशित मितिः असोज ११, २०८०
    • 741 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गाँजा बोकेको एम्वुलेन्स सहित चालक नियन्त्रणमा

    मोरङ/  विराटनगर महानगरपालिका–१८ लाभाघाटमा गाँजा बोकेको एम्वुलेन्ससहित चालकलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरी टोलिले चेक जाँचको क्रममा को १ च ४६१९ को एम्बुलेन्सको डिकीमा लुकाई छिपाई ल्याएको २१.५ किलोग्राम लागूऔषध गाँजा र नेपाली रुपैँया ४० हजार बरामद गरेको हो । लागूऔषध गाँजा बरामदभए सगैं राजन अधिकारी फाउण्डेसन धरानद्धारा सञ्चालित उक्त नम्वरको एम्वुलेन्स र चालक धरान–११ का ३८ बर्षीय गंगा सरकार र सोही स्थानमा रहेको बीआर ३८ एएफओ ३३६ नम्वरको मोटरसाईकलसहित प्रहरीले नियन्त्रणमा लिएको हो । त्यस्तै विशेष सुचनाका आधारमा इलाका प्रहरी कार्यालय बुध

    • प्रकाशित मितिः असोज १०, २०८०
    • 1,378 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • साउदी पुगेको साता दिनमै बाकसमा फर्किए टीकाराम

    झापा/  सुन्दर भविष्यको सपना बुनेर साउदी आएको एक सातामै झापा हल्दिबारी गाउँपालिका–१ निवासी टीकाराम रिमालको निधन भएको छ । न्यु अल्फा एचआर सर्भिसेज प्रालि म्यानपावरमार्फत साउदी अरेबियाको मिराके गेटवे कफी लिमिटेड कम्पनीमा वेटरको काम गर्न आएका उनी आएलगत्तै बिरामी परेका थिए । कोरोनाको बुस्टर डोज लगाएपछि उनलाई अस्पताल भर्ना गर्नुपरेको थियो । उपचारकै क्रममा उनको निधन भएको थियो । झापाली समाज साउदीका अध्यक्ष राजेन्द्र थापाले रियादस्थित नेपाली दूतावासका श्रम सहचारी देवेन्द्र कार्कीलाई उनको निधन’दयगत जानकारी गराएपछि सम्बन्धित कम्पनीलाई जानकारी गराइएको थियो । १९ दिनभित्र सम्पूर्ण

    • प्रकाशित मितिः असोज १०, २०८०
    • 727 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बेलडाँडामा उपमेयर कोषबाट पाइप विरतण

    धरान/ खानेपानीको पाइपमा क्षति पुगेपछि समस्या भोगीरहेका धरान वडा नं १४ स्थित बेलडाँडाका उपभोक्ताहरुलाई उपमेयर कोषबाट पाइप सहयोग भएको छ । उपभोक्ता समितिले धरान १४ वडा कार्यालयमार्फत माग गरे वमोजिम पाइप उपमेयर कोषबाट उपमेयर अइन्द्रबिक्रम बेघाले उपलब्ध गराएका हुन् । पाइप गत सोमबार उपमेयर बेघाले उपभोक्ता समितिलाई हस्तान्तरण गरेका थिए । उपभोक्ताहरुले माग गरेवमोजिम नै पाइप उपलब्ध गराइएको उपमेयर बेघाले जानकारी दिए । माग धेरै भएको तर उपमहानगरपालिकाको सिमित स्रोतसाधान भएकोले परिपूर्ति गर्न समस्या हुने पनि उनले बताए । वडा नं १४ का अध्यक्ष कृष्णप्रसाद भट्टराईले आपत विपद्को बेला नै आवश्यक पर्ने भएक

    • प्रकाशित मितिः असोज १०, २०८०
    • 749 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लाइसेन्स भाडामा लगाउदा फर्मासिस्ट पेशा बदनाम

    मोरङ/ दक्ष फर्मासिस्टहरु गुणस्तरिय स्वास्थ्य प्रणालीका खम्बा भएकोले कसैले पनि आफनो लाईसेन्स भाडामा लगाउन नहुने विज्ञ शिक्षक, अध्यनरत बिद्यार्थीहरुले गुनासो गरेका छन । मनमोहन प्राविधिक विश्वविद्यालयको मेडिकल एण्ड एप्लाईड हेल्थ साईन्स स्कुल अन्र्तगत स्नातक तहमा बीफार्मेसी अध्ययन गरिरहेका बिद्यार्थी र विज्ञ शिक्षकहरुले विश्व फर्मासिस्ट दिवसको अवसरमा आयोजित कार्यक्रममा लाइसेन्स भाडामा लगाएर औषधी बेचबिखन गर्दा सिँगो पेशा बदनाम भैरहेको गुनासो गरेका हुन । उनीहरुले देशमा दक्ष फर्मासिस्टहरुको माग उच्च भएकोले उच्च तहको शिक्षामा सबैको पहुँच हुनुपर्नेमा बताएका छन । फार्मासिस्ट तथा मनमोहन प्राविधिक

    • प्रकाशित मितिः असोज १०, २०८०
    • 746 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved